Browsing Category

समाचार

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाबाट २ दिनमा ५ जनाको मृत्यु

बुटवल - लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत उनीहरुको शनिवार र आइतबार विहान मृत्यु भएको हो। मृत्यु हुनेमा रुपन्देहीका २ जना, गुल्मीका २ जना र प्युठानका एक जना…

मलेसियाबाट नवलपरासीका दुई जनासहित २४ नेपालीको शव र तीन अस्तु ल्याइयो

साउन ९ ।मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव…

एमसीसीकाे बिराेधमा क्रान्तिकारी माओवादीद्वारा बुटवलमा प्रदर्शन

बुटवल, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला समिति,रुपन्देहीले आज बुटवलमा विरोध सभा सम्पन्न गरेको छ ।राष्ट्रघात,जनघात,महंगी,भ्रष्ट्राचार र एमसीसी सम्झौताको विरोधमा पार्टीले विरोध सभा गरेको हो । बुटवलको पुष्पलाल…

ऋण लिएर भए पनि सबै जनतालाई खोप दिन्छौं : प्रधानमन्त्री देउवा

८ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो…

भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए

काठमाडौँ — एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ । पार्टी र नेता कार्यकर्ताबाट राजीनामा फिर्ता…

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी

बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसमा सक्रिय चार विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेका छन् । एमबिएसको प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चितकालका लागि अखिल (क्रान्तिकारी), नेपाल…

राष्ट्र बैंकले भन्यो– ‘बैंकका सबै सिस्टम सुरक्षित छन्, ढुक्क हुनुस्’

काठमाडौँ — राष्ट्र बैंकले अहिलेसम्म नेपालका सबै बैंक तथा वित्तीय संस्थाका प्रणालीहरू सुरक्षित रहेको जनाएको छ । अपरिचित व्यक्तिबाट यहाँका १५ वटा बैंकको सिस्टम ह्याकिङ गरी पैसा चोरी गर्ने चेतावनी आएकोमा बैंकले सर्वसाधारणलाई सुरक्षा…

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

काठमाडौं,७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गरेको छ ।…

अभिभावककै पहलबाट मात्र छुटाउन सम्भव

काठमाडौं, साउन ७ । बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ । कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा…

दुर्गम वस्ती, अवकाश जीवन, लोभलाग्दो तरकारी खेती (फोटो फिचर)

हुम्ला, साउन ६ । सरकारी जागिरबाट एक वर्ष अघि अवकाश प्राप्त सिमकोट गाउँपालिका–५ का धर्मराज रोकायाको तरकारी खेती लोभ लाग्दो देखिएको छ । सुरुमा काममा व्यस्थ हुन सुरु गर्नु भएको तरकारी खेतीबाट कमाई पनि राम्रो हुन थालेपछि पेशाका रुपमा अहिले लिनु…