किन हुन्छ अपराधमा राजनीतिक संरक्षण ?

संविधानसभाबाट संविधान जारी भएको ५ वर्ष भइसक्यो । पुराना कानुन संशोधन गरी मुलुकी अपराध संहिता लागू भएको पनि तीन वर्ष पुगिसकेको छ तर आफैंले बनाएका कानुन उल्लंघन गर्दै अपराधमा संलग्नलाई संरक्षण दिने प्रवृत्ति राजनीतिक तहबाट रोकिएको छैन ।

जाग्राम बस्नेका घरमा लक्ष्मीको प्रवेशःआकाशदीपदान शनिबारदेखि

काठमाडौँ, १४ कात्तिक । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी…

लोकतन्त्र भर्सेज भोकतन्त्र

भेषराज घिमिरे सायद कार्लमाक्र्सले नेपालको लोकतन्त्र देखेका भए उनी वर्ग संघर्षको सिद्धान्तलाई नयाँ शिराबाट व्याख्या गर्थे होलान्। पुँजीवादी शासन व्यवस्थाले आफ्नो खाल्डो आफैं खन्नेछ भन्नुको सट्टा जुनसुकै व्यवस्था पनि आफ्नै कारणले पतनको…

उच्च शिक्षामा घरबाटै परीक्षा

काठमाडौँ, कात्तिक १४ गते । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि…

मुडेरा कब्बडी प्रतियोगिताको उपाधि गोपिगन्जलाई

नवलपरासी/ १३ कार्तिक। पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा नं. २ मुडेरामा आयोजित प्रो मुडेरा कब्बडी प्रतियोगिताको प्रथम उपाधी पाल्पालि मेडिकल गोपिगन्जले हात परेको छ । लायन्स युवा क्लब पाल्हिनन्दन-२ मुडेराको आयोजनामा ४ दिन सम्म…

सांसद कण्डेलद्धारा राम मन्दिरको शिलन्यास

उमेश बि.क / नवलपरासी ,१३ कार्तिक पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ नयाँटोल रजाहामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलद्धारा राम मन्दिरको शिलन्यास गरिएको छ । मन्दिर निर्माण समितिका…

नवलपरासीमा १ लाख बढिको अबैध समान सशस्त्र प्रहरीको नियन्त्रणमा

सहबान अन्सारी नवलपरासी, १३ कार्तिक नवलपरासीको सिमा क्षेत्रको बिभिन्न ठाँउहरुबाट करिब १ लाख २० हजार २ सय ५० मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार राती बिषेश सुराकीको आधारमा शसस्त्र प्रहरी बल नेपाल नं. २६…

मृत्यु सृष्टिको एउटा प्रक्रिया हो – सांसद कण्डेल

उमेश बि.क / नवलपरासी , नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलले मृत्यु सृष्टिको एउटा प्रक्रिया रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन जिल्ला उपसभापति उमेश कुमार बि.क काे ठुलीअामाकाे १३ अाैँ दिनको…

साढे २९ लाखसहित १० जना जुवाडे पक्राउ

काठमाडौं : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका…

३३ देशबाट १ लाख २३ हजार ८४८ नेपाली स्वदेश फर्किए

कात्तिक १३, २०७७/ कोभिड–१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्किने क्रम जारी छ । सरकारले गत चैतमा अन्तरारष्ट्रिय उडानमा रोक लगाएकोमा सोही बीचमा समस्यामा परेका नेपालीलाई…