Browsing Category

प्रवास

प्रवास

कतार, दुवई र कुवेतबाट ६०९ जना नेपाली स्वदेश आइपुगे

काठमाडौं, ११ असार । कोरोना भाइरसका कारण विभिन्न तीन देशमा समस्यामा परेका ६०९ जना नेपाली आज (बिहीबार) स्वदेश फर्किएका छन् । कतारबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत  १५८ जना र यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत  १५२ जना स्वदेश…

खरको छानो विस्थापित गरि जस्तापाता लगाउदै स्थानीय तह

झिमरुक, १० असार । प्यूठान जिल्लाका स्थानीय तहहरुको खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई स्थानीय तहमार्फत जस्तापाताले घर…

विदेशमा अलपत्र नागरिकको सरकारी खर्चमै उद्धार गरिने

काठमाडौँ, असार ४ गते । सर्वोच्च अदालतको आदेशपछि सरकारले विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई सरकारी खर्चमै उद्धार गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा साँच्चै अप्ठ्यारोमा परेका नागरिकलाई अहिले पनि…

कृष्ण सेन ईच्छुकको पदचाप र ‘ईण्डियन मिडिया’को सुचना भम्र

अब भारतीय जनतालाई ईण्डियन सत्ता संस्थापन र उसद्धारा पालित पोषित मिडियाले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता बिरुद्ध गरेका बिषबमनका बारे स्पष्ट रुपमा भन्नुपर्दछ ।

कोरोना कहरका बेला एकले अर्काेलाई सहयोग गर्दै भारतका प्रबासी नेपाली

बुटवल ३० बैशाख - कोरोना कहरमा स्वदेशमा मात्र होइन बिदेशमा पनि नेपालीहरु सक्रियपूर्वक लागिरहेका छन् । सबै पेशामा आबद्ध भएकाहरु मानवीय पेशामा क्रियाशिल छन् । सबैले आफ्नो क्षमता अनुसार कोरोना महामारीमा संकटमा परेकाहरुलाई सहयोग गर्ने क्रम जारी…

चीनको सिचुवान र प्रदेश ५ बीच भगिनी सम्बन्धको समझदारी , नेपाल – चीन सम्बन्ध नयाँ उचाईमा पुगेको…

बुटवल - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध राष्ट्रपति सि चिनफिङको हालै सम्पन्न भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँउचाईमा पुगेको बताउनुभएको छ । चीनको छेन्दुमा विकास र सहकार्यका लागि विआरआई…

अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ बाट नवलपरासीका सष्टा सम्मानित

नवलपरासी - हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०७५ बाट पश्चिम नवलपरासीका ३ स्रष्टा लाई सम्मान गरिएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको भुताहा घर भई सांगतिक तथा गायन क्षेत्रमा क्रियाशिल भएका स्रष्टालाई फागुन पांच गते…

बर्दघाटका स्थानीयले भारतमा बनाएको मन्दिर नेपाली समुदायको एकताको प्रतीक बन्दै

सिल्चर (आसाम भारत ) - आसाम राज्यको कछार जिल्ला लख्खीपुर टाउन अन्तरगत फुलेरतल बीचगाउ नेपालीबस्तीमा रहेको कालीमन्दिर प्रसिद्ध रहेको छ । नेपालीभाषी बीच प्रसिद्ध रहेको सो मन्दिर फुलेरतलका नेपालीहरुलाई एकताको प्रतीक बन्दै यहाँका अन्य समुदायको…

गोर्खालीको आस्थाको केन्द्र कोलासिब शिव मन्दिर कमिटीको निर्वाचन सम्पन्न

रवि पाण्डेय कोलासिब ( मिजौरम ) - भारत मिजोरम राज्य कोलासिब क्षेत्रमा रहेको कोलासिब शिव मन्दिर कमिटीको निर्वाचन भएको छ । आइतवार सम्पन्न निर्वाचनबाटले बी.बी तामांग अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यस्तैे निर्वाचनबाट बाबुराम शर्मा