Browsing Category
समाचार
क्रान्तिकारी कम्युनिस्ट पार्टीको रामग्राम नगर समिति गठन
नवलपरासी - क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामग्राम नगर संगठन समितिको एकता अधिबेशन , प्रशिक्षण, बैठकले बसन्तको संयोजकत्वमा १३ सदस्सीय नगर संगठन समिति निर्वाचित गरेको छ । समितिको सहसंयोजकमा अरुण रहेको नगर ईन्चार्ज जयकिसनले जानकारी…
अखिल (क्रान्तिकारी) मधेश प्रदेशको एकता भेला सम्पन्न
बर्दिवास साउन २० - अखिल (क्रान्तिकारी) मधेश प्रदेशको एकता भेला, प्रशिक्षण र बैठक सम्पन्न भएको छ । आज एक कार्यक्रमका बीच बर्दिबासमा सो भेला सम्पन्न भएको हो । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचमा एकता भइ बनेको क्रान्तिकारी…
क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दघाट नगर संगठन समितिको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक
बर्दघाट - क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट नगर संगठन समितिको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक बुधवार बर्दघाटमा सम्पन्न भएको छ ।
अधिबेशनले प्रशान्तको संयोजकत्व २५ सदस्सीय बर्दघाट नगर संगठन समिति गठन गरेको छ । साथै, नगर…
क्रान्तिकारी कम्युनिष्ट पार्टीको बर्दघाटमा मसाल जुलुस
नवलपरासी - क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल नवलपरासी पश्चिमले बर्दघाटमा राँकेजुलुस निकालेको छ । शिवनगर कोलोनीबाट निकालिएको जुलुस बर्दघाट चोकमा पुगेर समापन भएको थियो ।
भष्ट्राचार एंव मानवबेचबिखनका बिरुद्ध तथा बैंकहरुले जथाभावी रुपमा…
न्यू लाइफ माविका पाण्डेले एसईईमा ल्याए ४ जिपिए
नवलपरासी - न्यु लाइफ माध्यामिक बिद्यालयका छात्र सोयम पाण्डेले एसईईको नतिजामा ४ जीपीए ल्याउन सफल हुनु भएको छ । ६३ जना विद्यार्थीले एसईई दिएकामा ७ जनाले ३.६५ जिपिए भन्दा माथि अर्थात ए प्लस ल्याएका छन् । १३ जनाले ए, २३ जनाले बी प्लस, २० जनाले…
क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीमा जिम्मेवारी हेरफेर
नवलपरासी - नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति नवलपरासी पश्चिममा जिम्मेवारी हेरफेर गरिएको छ । सो पार्टीको शुक्रवार भएको जिल्ला भेला पछिको दोस्रो पुर्ण बैठकले जिम्मेवारी हेरफेर गरेको हो । जस अनुसार ६ सदस्सीय जिल्ला सचिवालय र ५ सदस्सीय…
‘क्रान्तिकारी पार्टीबीचको एकताले नयाँ आशाको संचार’
नवलपरासी – नवलपरासी पश्चिममा तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका छन् । नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत) र नेकपा(मशाल)ले बर्दघाटमा संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका भएका हुन् ।
कार्यक्रममा प्रमुख…
नेकपा(बहुमत)का संयोजक गिरीलाई रिहाई गर्न क्रान्तिकारी माओवादीको माग
नवलपरासी - नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीले नेकपा (बहुमत)का रुपन्देही जिल्ला संयोजक कृष्ण गिरी बिजयलाई निशर्त रिहाई गर्न प्रहरी प्रशासनसंग माग गरेको छ । लघुवित्तमा तालाबन्दी गरेको आरोपमा गिरफ्तार भएका गिरीलाई…
घाँसको बीउ वितरणमा ब्यवसायिक कृषकलाई भेदभाव
रवि पाण्डेय
नवलपरासी - किसान लक्षित लाखौ बजेट कटौती गरेको बर्दघाट नगरपालिकाले घाँसको बीउ वितरणमा समेत कृषकहरुलाई बिभेद गरेको छ । चालु आर्थिक बर्षको दोस्रो नगरसभामा कृषक लक्षित १८ योजना कटौती गरेको नगरपालिकाले घाँसको बीउ वितरणमा समेत सुचना…
विभिन्न कार्यक्रम गरी २८ औँ जनयुद्ध दिवस मनाइयो
नवलपरासी - जिल्लाका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरु आयोजना गरी २८ आँै जनयुद्ध दिवस मनाइएको छ । आज प्रतापपुर गाउँपालिका वडा नम्बर १ गोपिगंजमा नेकपा माओवादी केन्द्र र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी…