Browsing Category

मनोरञ्जन

तिहार आयो, इचङ्कुका बारीमा सयपत्री झपक्कै

२५ कार्तिक  । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा इचङ्कु नारायणका किसानको व्यस्तता बढेको छ । बारीका सयपत्री फूल टिपेर माला गाँस्ने र बजार पुर्याउन उनीहरुलाई भ्याइनभ्याई छ । यस वर्ष कोरोना संक्रमणका कारण चाडको खासै रौनक छैन ।…

महामारीमा पर्वतारोहण

कार्तिक २२, विश्वमा नै कोभिड–१९ को महामारीले प्रायः गतिविधि ठप्प भइरहेको बेला नेपालको हिमाल आरोहणले संसारको ध्यान तानेको छ । विश्वका कतिपय मुलुकले पर्यटनसम्बन्धी गतिविधिमा पूर्ण रोक लगाएको बेला नेपालमा भने हिमाल आरोहण गतिविधि सफलतापूर्वक…

पोखरामा आन्तरिक पर्यटक खचाखच

पोखरा, कात्तिक २१ गते । गत वर्ष हिउँदमा नै फेवा ताल किनारमा पाल्मबिच एन्ड लाउन्ज बार खोल्न यहाँका दुई युवा कम्मर कसेका थिए । बार निर्माण अन्तिम चरण हुँदै गर्दा चैत ११ देखि देशभर बन्दाबन्दी भयो । दुई करोड ३० लाख लगानी डुब्ने पीडा उनीहरूमा…

पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी

 कार्तिक २०७७ /काठमाडौं : सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ। कोभिड-१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक…

विगत जस्तो रहेन दसैंको रौनक

१३ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंमा विगत वर्षमा जस्तो बडादसैंको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दसैंमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण…

६ गिलास : मान्छेको इतिहास

हजारौं वर्षअघि बियर बन्यो, अहिले कोकाकोलाको साम्राज्य छ । बियर अर्थात् जाँड पहिलो रक्सी थियो । यो बनाइएको थिएन, वास्तवमा आविष्कार भएको थियो । बियरदेखि कोकसम्मको इतिहास पढ्नु आफ्नै इतिहास बुझ्नु हो ।

मुर्माटपबाट देखिएको मनमोहक रारा ताल (फोटो फिचर)

असोज २७, २०७७/ मुगु : कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा यो समय घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। मुर्माटपसम्म पुगेर रारा ताल तथा रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले पनि यो मौसम रारा भ्रमणका लागि…

आकाश खुलेपछिको मनाङ (फोटो फिचर)

काठमाडौं, असोज २३ गते । वर्षा सकिएसँगै अहिले आकाश खुलेको छ । हिमाली बुकीहरुमा औषधिजन्य जडीबुटी र अन्य हिमाली फूल ढकमक्क फुलेका छन् । हिमाल खुलेर सेताम्य भएको छ । कोरोनाको व्याधि नभएको भए  नेपालका हिमाली जिल्लामा पदयात्राका लागि पर्यटकको…

गर्मी छल्न जाउन हजुर झोलुङ्गे पुलैमा

बागलुङ, भदौ ३० गते । बन्दाबन्दीको कारण देशका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु सुनसान छन्। स्वदेशी तथा विदेशीहरुको पहिलो रोजाईमा पर्ने आकर्षक पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल छैन । अधिकांश स्थानमा मानिसहरुको चलहलपहल कम भए पनि…

सिनेमा हल सम्झना बिर्सना

 भाद्र २६, दशकअघि जस्ता सिनेमा हल अब रहेनन् । हेर्दै सफासुग्घर, टिकट पनि अनलाइनबाट किन्न मिल्ने र फिल्म हेर्न जाँदा पनि बेग्लै आनन्द अनुभव गर्थे दर्शक । संसारभर टेलिभजन र अनलाइन कन्टेन्टले चुनौती दिएपछि सिनेमा घरहरूको स्वरूपमा मात्रै…