Browsing Category

Breaking

रूपन्देहीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच एकता,संयोजकमा पौडेल

रुपन्देही - रूपन्देहीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच पार्टी एकता भएको छ । शनिबार बुटवलमा भएको एकता अधिबेशनले दिपक पौडेलको संयोजकत्वमा ६९ सदस्यीय जिल्ला सङ्गठन समिती चयन गरेको हो । त्यस्तै सह संयोजकद्वयमा बिनोद…

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा(मशाल) बीच एकता

नवलपरासी - क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा(मशाल) बीच नवलपरासीमा पार्टी एकता भएको छ । शुक्रवार बर्दघाटमा भएको एकता अधिबेशनले पार्टी केन्द्रीय सदस्य रवि पाण्डेयको संयोजकत्वमा ३९ सदस्सीय जिल्ला संगठन समिति निर्वाचित गरेको हो ।…

बैंकर्स एशोसिएशन बर्दघाटको अध्यक्षमा भारती निर्वाचित

नवलपरासी : बैंकर्स एशोसिएशन बर्दघाटको अध्यक्षमा एनएमबी बैंक बर्दघाट शाखा प्रबन्धक रामकुमार भारती निर्वाचित हुनुभएको छ । एशोसिएशनको भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा गणेश बहादुर पछाई(प्रभु बैंक) सचिवमा…

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल ) बीचको एकता ऐतिहासिक कदम : अध्यक्ष बैध्य         

काठमाडौ १७ बैशाख : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका अध्यक्ष मोहन बैध्य 'किरण' ले नयाँ ढंगले आन्दोलन उठान गर्ने उदघोष गर्नुभएको छ ।     काठमाडौको घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिस्ठानमा आइतबार आयोजित पार्टीको केन्द्रीय महाधिवेशन…

नेकपाद्वारा बर्दघाट नगरपालिकालाई मागपत्र

नवलपरासी - नेत्र बिक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा बर्दघाट नगर कमिटीले बर्दघाट नगरपालिकालाई १२ बुदें माग पत्र पेश गरेको छ । मंगलवार पार्टीका जिल्ला सल्लाहकार समिति संयोजक ओम सी र नगर सेक्रेटरी निरज सी को नेतृत्वमा पुगेको टोलीले नगरप्रमुख…

३५ औं जनआन्दोलन दिवसको अवसरमा भालुवाङमा जनसभा

रवि पाण्डेय बुटवल - क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश संगठन समिति को आयोजनामा प्रदेश राजधानी भालुवाङमा शनिवार ३५ औं जनआन्दोलन दिवसको अवसरमा जनसभा सम्पन्न भएको छ । सभा अघिमा दर्जनौ बसहरु प्रयोग गरेर आएका हजार बढी…

क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसभा तयारी तीब्र

बुटवल- मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले देशैभर जनआन्दोलन दिवस मनाउने भएको छ । चैत्र २४ गते मनाइने दिवसको तयारीका लागि प्रदेशस्तरमा अभियानहरु संचालित छन् । सोही क्रममा प्रदेश पाँचका जिल्लाहरुमा प्रचारात्मक…

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा सांस्कृतिक प्रतिरोध दिवस कार्यक्रम सम्पन्न

नवलपरासी ५ चैत्र – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल जिल्ला संगठन समिति नवलपरासीले सांस्कृतिक प्रतिरोध दिवस बर्दघाटमा एक कार्यक्रम सम्पन्न गरेर मनाएको छ । जनयुद्धमा शहादत प्राप्त गरेका जनसांस्कृतिककर्मीहरु…

‘कालो मोसो दल्ने’ क्रान्तिकारी युवा संगठनको सरावल गाउँपालिकालाई ७ बुदें ज्ञापन !

नवलपरासी २ चैत्र - 'कालोमोसो अभियान' संचालन गर्दै आएको मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन, नेपालले सरावल गाउँपालिकालाई ७ बुदें ज्ञापन पत्र बुझाएको छ । शुक्रवार संगठनका…