Browsing Category

मुख्य खबर

राष्ट्रपतिले जनताको नासो जनतालाई फिर्ता गर्नुपर्छ : अधिवक्ता अर्याल

८ माघ, काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनलाई राष्ट्रपतिले सच्याउनुपर्ने बताएका छन् । संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा उनले राष्ट्रपतिले अनाधिकृत शक्तिको प्रयोग गरेकाले उनले स्च्याउनुपर्ने बताए । ‘उहाँले…

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

सर्लाही, माघ ८ गते । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट…

प्रचण्डको स्पष्टीकरण- हिंसात्मक आन्दोलन गर्नुपर्छ भन्न खोजेको होइन

७ माघ, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाकाहारी आन्दोलनले भएन भनेर आफूले हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिएका छन् । बुधबार राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले भने, ‘मैले…

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

काठमाडौँ, माघ ७ गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न…

नेकपा प्रचण्ड नेपाल पक्षको अखिलद्वारा सरकारलाई ध्यानाकर्षण पत्र

नवलपरासी ६ माघ - नेकपा ( प्रचण्ड–नेपाल पक्ष) निकट अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा पेट्रोलियम पद्धार्थमा गरिएको मुल्य बृद्धि फिर्ताकाको माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधवार अखिलका जिल्ला सहसंयोजक…

कोरोना भाइरसका कारण नेपालमा थप १२ लाख मानिस गरिब, १६ लाख बेरोजगार

काठमाडौँ । कोरोनाभाइरस महामारीका कारण नेपालको अर्थतन्त्र र मानव विकासमा समेत निकै नकारात्मक प्रभाव परेको सरकारले गरेको एउटा अध्ययनले देखाएको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय योजना आयोगलेले गरेको कोभिड-१९ सम्बन्धी अध्ययन प्रतिवेदनअनुसार…

‘श्रीमान् ! पाँच वर्षको सट्टा तीन वर्षमै संसदकाे निर्वाचन गर्न मिल्दैन’

काठमाडाैँ, ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताउनुभएको छ ।…

विद्युतीय तार भूमिगत कार्य थप विस्तार

काठमाडौँ । काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तेस्रो…