Browsing Category

प्रतापपुर

सम्पुर्ण समस्या समाधान गर्न आफु लागि परेकी छू : कार्यवाहक अध्यक्ष चौधरी

उमेश बि.क नवलपरासी १ असोज - प्रतापपुर गाउँपालिकाकी कार्यबहाक अध्यक्ष अन्जु कुमारी चौधरीले सडक, शिक्षा, स्वास्थ्य ,खानेपानी जस्ता समस्याहरुलाई चाडै समाधान गरिने बताउनुभएको छ । उहाँले गाउपालिकाको सम्बन्धमा संचारकर्मीहरु प्रतिक्रिया दिदै…

पश्चिम नवलपरासीमा तस्करी मौलाउदैं

सहबान अन्सारी प्रतापपुर - कोरोना रोकथाम तथा नियन्त्रणका लागी सिमानाकामा सय÷सय मिटरमा सशस्त्र प्रहरी परिचालन भएपनि खुल्ला रुपमा तस्करी भइरहेको पाइएको छ । यसै क्रममा बुधवार गुठी परसौनी प्रहरी चौकी ईन्चार्ज घनश्याम रिमालको नेतृत्वमा खटिएको…

प्रतापपुर गाउपालिकाका अध्यक्ष शर्माको स्मृतिमा श्रद्धाञ्जली

नवलपरासी - संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले प्रतापपुर गाउपालिकाका अध्यक्ष स्व.राज कुमार शर्माको सातौँ दिनको पुण्य तिथिमा उहाँकै निवास त्रिबेणीमा पुगी श्रद्धाञ्जली शनिवार अर्पण गर्नुभएको छ । सो अवसरमा मन्त्री…

शोकमा आज स्थानीय तह र जिसस बन्द

नवलपरासी - पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा ज्यान गएपछि शर्माको शोकमा सोमबार जिल्ला समन्वय समिति संगै सात वटै स्थानिय तह बन्द गरिने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले एक…

प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा सवारी दुर्घटनामा मृत्यु

बर्दघाट - प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा सवारी दुर्घटनामा हुदाँ मृत्यु भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते…

ट्याक्टर दुर्घटनामा चालकको मृत्युु

नवलपरासी - पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा ४बर्दघाटेमा आज ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएकोे छ। दुर्घटना भयपछि गम्भीर अवस्था मा रहेको चालकलाई प्रहरीले पृथ्वी चन्द अस्पताल पठाईपछि अस्पतालले…

सशस्त्र प्रहरी र स्थानीय बिच झडप

रबिन्द्र यादव प्रतापपुर २५ जेठ - पश्चिम नवलपरासीको प्रतापपुर– ५ सँग जोडिएको भारतीय सिमाक्षेत्र बसहियामा स्थानीय र सशस्त्र प्रहरी बिच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । झडपमा ६ सशस्त्र प्रहरी र चार स्थानिय घाइते…

१९ बोरा रासायनिक मल बरामद

सहबान अन्सारी पश्चिम नवलपरासीको सिमानाकाबाट अबैध रुपमा ल्याउदै गरेको १९ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार राति प्रतापपुर गाउपालिका वडा नं ४ हरकपुराबाट भारतबाट अबैधरुपमा चोरी पैठारी गरी साईकलमा ल्याउदै गरेको करिब लाख ५० हजार…

प्रतापपुर गाउँपालिकाद्वारा पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री बितरण

बेलाटारी ११ जेठ - प्रतापपुर गाउँपालिकाले गाउँपालिका भित्रका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिम मोलेर स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकाले स्वास्थ्य सुरक्षाका लागि…

प्रतापपुरका संक्रमितको सम्पर्कमा रहेका सबैजनाको स्वाब परिक्षणका लागि पठाईयो

नवलपरासी ३ जेठ - पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा भेटिएका कोरोना संक्रमितसंग सम्पर्क गरेकाहरुको कन्ट्रयाक टे«सिङ गरी उनीहरुको स्वाब परिक्षणका लागि पठाइएको छ । भारतबाट आएका कोरोना पोजिटिभ देखिएका प्रतापपुरका ३६ बर्षीय पुरुषको…