Browsing Category

रामग्राम

परासीमा जेसीजकप फुटसल प्रतियोगिता शुरु

परासी, १९ कात्तिक । रामग्राम जेसीज परासीको आयोजनामा त्रिकोणात्मक जेसीज कप फुटसल प्रतियोगिता आजदेखि परासीमा शुरु भएको छ । तीन दिन सञ्चालन हुने उक्त प्रतियोगितामा रामग्राम जेसीजका पूर्व अध्यक्ष, पूर्व जेसीज सदस्य र वर्तमान पदाधिकारीबीच…

११ जना कर्मचारीमा कोरोना देखिएपछि रामग्राम नगरमा सेवा बन्द

नवलपरासी - ११ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रामग्राम नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ । नगरपालिका तथा वडाका ११ कर्मचारीमा कोरोना संक्रमण देखिएकोले अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको नगर प्रमुख नरेन्द्र कुमार…

रामग्राम नगरमा धमाधम सडक निर्माण र स्तरोन्नति

परासी - रामग्राम नगरमा धमाधम सडक निर्माण तथा स्तरोन्नति भएको छ । बिशेष गरी जिल्ला सदरमुकाम समेत रहेको परासी बजारका सडक निर्माण तथा स्तरोन्नतिले गति लिन थालेको हो । नगरपालिकाको मुख्यालयदेखि पश्चिम झरही खोलाको पुलदेखि परासीको मुख्यबजार…

रामग्राम–४ मा ट्याक्टर पल्टीदा एक युवकको मृत्यु

परासी, असार २४ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ पाल्ही क्याम्पस चोकमा ट्याक्टर अनियन्त्रीत भएर पल्टीदा बुधवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । परासी ट्रेडर्सबाट रड लोड गरेर मेहेशपुर तर्फ जाँदै गरेको लु २ त २४६८ नं को ट्याक्टर…

रामग्राम नगरपालिकाद्वारा ८० करोड बराबरको बजेट पारित

परासी १० असार - रामग्राम नगरपालिकाले ८० करोड ५२ लाख ५६ हजार २ सय रुपैयाको बजेट पारित गरेको छ । बुधवार नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रम गरी सो जानकारी गराएको हो । नगरसभा सम्पन्न भएपछि आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख…

नेबिसंघद्वारा पार्टी कार्यालय सरसफाई

उमेश बि.क/ नवलपरासी , ८ असार नेपाली काङ्ग्रेसकाे भातृसंगठन नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीले पार्टी कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। नेविसघं पश्चिम नवलपरासीका निबर्तमान उपाध्यक्ष अर्जुन पौडेलको नेतृत्वमा तथा…

रामग्राम नगरपालिका द्वारा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण ( फोटो फिचर )

परासी ८ असार : रामग्राम नगरपालिकाले ५० प्रतिशत अनुदान मा पम्पसेट वितरण गरेको छ ।  सोमबार नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले रामग्राम नगरपालिका सो सामाग्री प्रदान गर्नु भएको हो । नगरपालिकाकाे कृषि विकास शाखाको आ.व .२०७६/७७ काे बार्षिक…

नगर प्रमुख गुप्ता द्वारा सिद्धार्थ टोलको अनुगमन :सडक तथा नाली निर्माणमा बजेट विनियोजन गर्ने…

परासी ५ असार - रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले वडा नं. १ सिद्धार्थ टोल (गंगापथ)को अनुगमन गर्नुभएको छ । तस्विर हरि शर्माको फेसबुकबाट बर्षासंगै डुबानमा पर्ने उक्त टोलको प्रमुख गुप्ताले अनुगमन गर्दै आगामी बर्ष सडक…

रामग्राम ६ मा वडा कार्यालय स्थापना

वडाबासीहरुलाई सरल र सहज रुपमा वडाबाटै सेवा प्रदान गर्न कार्यालय स्थापना गरेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले स्थानीयपत्रलाई टेलिफोनमा जानकारी गराउनुभयो ।