Browsing Category

सुनवल

सुनवल –१२ मा योजना अनुगमन

नवलपरासी १३ असार - सुनवल नगरपालिका वडा नं १२ निर्माण भएको नालाको अनुगमन गरिएको छ । नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीसहितको सरोकारवालाको टोलीले उक्त अनुगमन गरेको हो । अनुगमनको क्रममा उप प्रमुख श्री दधिराम अर्याल वडाध्यक्षहरु क्रमशः वडा नं…

सुनवल नगरपालिकाको कुल बजेट ७६ करोड ३३ लाख

नवलपरासी १० असार - पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आगामी बर्षका लागि कुल ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट ल्याएको छ । नगर सभामा नगरपालिकाले चालू तर्फ ४० करोड ७२ लाख १२ हजार ५०९ रुपैयाँ र पुजीगत तर्फ ३५ करोड ६१ लाख २५ हजार रुपैया…

सुनवलमा पनि ६ जना कोरोना संक्रमित भेटिए, १ सय ३७ जनाको रिपोर्ट नेगेटिभ

जेठ २९ । पश्चिम नवलपरासीको सुनवलमा पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धुलिखेल अस्पतालमा भएको पिसिआर परिक्षणको क्रममा ६ जनामा संक्रमण पुष्टि भएको सुनवल नगरपालीकाका मेयर भिम बहादुर थापाले रेडियो परासीलाई जानकारी दिनुभयो ।…

रूकुम घटना विरूद्ध सुनवल ५ बनकट्टीमा बिरोध कार्यक्रम

सुनवल २१ जेठ - रुकुम पश्चिममा दलित युवकसहित छ जनाको हत्या भएको बिरोधमा पश्चिम नवलपरासीको बनकट्टीमा दलित अगुवाहरुले प्रदर्शन गरेका छन । मंगलबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको बनकट्टीचोकमा दलित अगुवाका, दलित राजनितीक दलका नेता…

रेडियो सुनवलको टावर हावाहुरीले भाँचियो, प्रशारण बन्द

जेठ १९ सोमबार आज बिहान आएको हावाहुरीले पश्चिम नवलपरासीको सुनवलमा रहेको रेडियो सुनवलको टावर भाँचिएको छ । टावर भाँचिएपछि पाल्ही सूचना तथा सञ्चार सहकारी द्वारा संचालित रेडियो सुनवलको प्रशारण  नै बन्द भएको छ । पानीसहित…

सुनवलको आइसोलेशन सेन्टरका लागि स्वास्थ्य सामाग्री प्रदान

सुनवल - सुनवल नगरपालिकाले स्थापना गरेको आईसोलेसनमा सुनवल ढुवानी सेवाका संचालक खिमबहादुर थापा क्षेत्रीले कोरोना आइसोलेसन केन्द्रका लागि २०० थान सर्जिकल मास्क, २० थान केएन ९५ मास्क र २ थान थर्मल गन उप्लब्ध गराउनुभएको छ। कोरोना संक्रमितहरुको…

सुनवल नगरमा २५ बेडको आईसोलेशन ,वडा वडामा क्वारेन्टाइन बनाइदैं

रवि पाण्डे नवलपरासी १६ जेठ - सुनवल नगरपालिकाले २५ बेडको आईसोलेशन बेड विस्तार गरेको छ । सोमनाथस्थित सार्वजनिक भवनमा नगरले आइसोलेसन बेड स्थापना गरेको हो । सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाका अनुसार तत्काल २५ बेड आइसोलेसन बेड र…

जब सिमा मिच्न पाइदैन खोक्रो मित्रता चाहिदैन भन्दै सडकमा उत्रिए सुनवलका युवा

सुनवल ३० बैशाख - भारतले नेपाली भुभाग मिचेर मानसरोवर जाने वाटो बनाएको विरोधमा पश्चिम नवलपरासीको सुनवलका युवाहरुले विरोध गरेका छन् । मंगलवार सुनवल चौराहामा युवाहरुको समुहले भारतीय ज्यादतिको विरोध स्वरुप गो व्याक ईन्डिया, कालापानी, लिपुलेक,…

सुनवल नगरपालिकामा हात धुने मेसिन निर्माण सम्पन्न

अमृता सुनार , सुनवल २६ बैशाख ः कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट जोगिनका लागि पटक पटक हात धुनु पर्ने भएकाले हात धुनका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पहिलो पटक खुट्टा द्घारा संचालित हात धुने मेसिन निर्माण सम्पन्न भएको…

तरकारीले भाउ नपाउदाँ खेतमै जोताएर नष्ट , टिप्ने ज्याला समेत नउठेको गुनासो

संजय तिवारी नवलपरासी  (सुनवल ) २३ बैशाख : लकडाउनका कारण तरकारीले भाउ नपाउदाँ सुनवल नगरपालिका –३ का कृषक खर्क बहादुर पुनले १५ क्विन्टल बढी तरकारी खेतमै जोताई दिनुभएको छ । तरकारीले भाउ नपाएका कारण तरकारी टिप्ने ज्याला समेत नउठेको कारण…