एमाले युवा नेता बस्नेतद्वारा सुनवलमा युवालाई पार्टी प्रबेश

0

सुनवल : स्थानीय निर्वाचन नजिकिदै जादा दलहरुमा प्रबेश गर्ने क्रम बढ्दै गएको छ । सो क्रममा राष्ट्रिय युवा संघ नेपाल सुनवल नगर कमिटीको दोस्रो अधिवेशन तथा बृहत युवा भेला कार्यक्रममा  ६० बढी  युवा एमालेमा प्रबेश गरेका छन ।   एमाले जिल्ला प्रतिनिधि तथा युवा नेता मीन प्रसाद बस्यालको पहलमा  युवाहरु एमाले प्रबेश गरेका हुन ।

क्षेत्रमा कार्यरत युवाहरुलाइ  एमालेका पोलिटव्युरो सदस्य, पुर्वमन्त्री नेता महेश बस्नेतले पार्टी प्रबेश गराउनु भएको हो । कार्यक्रमम प्रमुख आतिथि बस्नेतले  बास्तबिक रुपमा युवाहरु पार्टी एमाले रहेको बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य बिमला अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रम संघका नगर अध्यक्ष बिनोद पान्डेयको अध्यक्षतामा भएको  थियो ।

 

 

You might also like