Browsing Category

सुस्ता

तटबन्ध निर्माण पुरा नहुँदा डुबानको समस्या भोग्दै सुस्तावासी

नवलपरासी ,३१ साउन भूमि अतिक्रमणको चपेटामा रहेको सुस्ता वर्षेनी बाढीको पनि चपेटामा पर्दै आएको छ । नारायणी नदीमा ठुलो बाढी आएपछि सुस्ता गाउँमा उत्तर तर्फबाट बाढी सानो खोल्सो पस्ने गर्दछ । गाउँमा बाढी पसेपछि दर्जनौँ घरहरु डुबानमा पर्ने…

सुस्ता गाँउपालिका द्वारा १५ बेडको आइसोलेशन तयार

पश्चिम नवलपरासी  : सुस्ता गाउँपालिकाले १५ बेडको आइसोलेशन सेन्टर तयार गरेको छ । सुस्ता गाउपालिका पश्चिम नवलपरासीको सिमावर्ती गाउँपालिका मध्ये एक हो । पालिकाले सुस्ता ५ पक्लीहवा स्वास्थ्य चौकीको नयाँ भवनमा अक्सिजन सुबिधा सहितको आइसोलेशन…

सुस्तामा दूध संकलन तथा बिक्री केन्द्र स्थापना

 उमेश बि.क /नवलपरासी ,११ चैत पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ काे सात्तपतिमा दूध संकलन तथा बिक्री केन्द्र स्थापना भएको छ । काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम्…

भारी मात्रामा लागूऔषधसहित एक युवक सुस्ताबाट पक्राउ

नवलपरासी /पश्चिम नवलपरासीको सुस्ताबाट एक युवक लागू औषध सहित पक्राउ परेका छ्न । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठिप्रसौनीको सशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेलको नेतृत्वमा गएको गस्ती टोलीले लागूऔषधसहित बुधवार साँझ ५ बजे तिर सुस्ता…

आश्रमले जग्गा दान दिएपछि सुस्तामा अस्पताल शिलान्यास

सुस्ता, १५ मंसिर - सेताम्य कपाल फूलेका गेरुवस्त्रधारी यी जेष्ठ नागरिक हुन मनराज पुरी । पुरीको नाम मात्र मनराज होइन कि काम पनि मनकारी छ भन्ने उदाहरण समेत उहाँले दिनुभएको छ । बालपुरी कुटीको जग्गा अस्पातल बनाउन दान दिने…

गाउमै सभाहल बनेपछि सुस्तास्थित रेवारेताका बासिन्दा खुसी

नवलपरासी पश्चिम (रेवारेता) १४ मंसिर - सुस्ता गाउपालिका –३ रेवारेतामा प्रदेश सरकारको लगानीमा सुबिधासम्पन्न बहुउद्धेश्शीय सभाहल निर्माण भएपछि स्थानीय खुसी भएका छन् । प्रदेश सरकारको लगानीमा करिब ५ सय जना क्षमताको सभाहल निर्माण भएको सुस्ता…

बालपुरीबाबा आश्रम पर्यटकीयस्थलको रुपमा विकास हुँँदै

सुस्ता १० मंसिर - सुस्ता गाउपालिका वडा नम्बर १ छिवनी रहेको धार्मिक पर्यटकीय स्थल बालपुरीबाबाको आश्रमलाई आन्तरिक पर्यटनको केन्द्र बनाउन पालिका लागि परेको छ । पालिकाले बालपुरी धामलाई यसक्षेत्रकै उत्कृष्ट धार्मिक पर्यटकीय स्थल बनाउनका लागि…

सुस्ताले महिला स्वास्थ्य स्वयं सेविकालाई साइकल वितरण गर्यो ।

  २७ कार्तिक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले पालिका भित्र रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई साइकल वितरण गरेको छ । स्वास्थ्य संस्थाको विभिन्न गतिविधि र खोप केन्द्र गाउँघर क्लिनिक जस्ता कार्यक्रममा मानिसहरुलाई उपस्थित गराउन…

पश्चिम नवलपरासीमा एक पुजारीको हत्या

श्याम थापा कार्तिक ९ नवलपरासी : पश्चिम् नवलपरासीमा एक पुजारीलाई धारिलो हतियारको प्रयोग गरेर हत्या भएको छ । यही कार्तिक ९ गते दिउसोको करिब २ बजे तिर सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीको पश्चिमटाणि रामजानकी हनुमान मन्दिरका पुजारी…