सुस्ता गाउँपालिका द्वारा किसान सूचीकरण अभियान शुरु

0

सुस्ता – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले किसान सूचीकरण कार्यक्रमलाई अभियान रुपमा सुरु गरेको छ ।
सुस्ता गाउँपालिकाले विहीवार आयोजना गरेको किसान सूचीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहभागी अगुवा किसान र सरोकारवालाहरुलाई पालिकाले किसानहरुको सूचीकरण गर्ने कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएको हो ।- आजको बर्दघाट पोष्टले प्रकाशित गरेको छ । 

 

 

 

 

 

 

 

 

You might also like