Browsing Category
स्थानीय
पत्रकार ढकाललाई महासंघद्वारा स्वागत
माधव प्रसाद घिमिरे
बर्दघाट २२ पुष - पत्रकार कुस्माकर ढकाल (कृष्ण)लाई नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले स्वागत गरेको छ । रुपन्देहीवाट नेपाल पत्रकार महासंघको सदस्यता स्थानान्तरण गरी पश्चिम नवलपरासी जिल्ला शाखामा आएसंगै…
हात्तिवनमा चाैथाे गाउँ स्तरीय फुटबल प्रतियाेगिता सुरु
उमेश बि.क / नवलपरासी ,१८ पुस- पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हात्तिवनमा माघे संक्रान्तिकाे पावन अवसरमा चाैथाे गाउँ स्तरीय फुटबल प्रतियाेगिता सुरु भएको छ ।
सम्मेमाई सामुदायिक युवा क्लबका अध्यक्ष सन्तराम केवटकाे…
अनेमसंघ पश्चिम नवलपरासीको संयोजकमा ढकाल
नवलपरासी १८ पुस- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भातृ संगठन अखिल नेपाल महिला संघ(अनेमसंघ) पश्चिम नवलपरासीको जिल्ला भेलाले राधा ढकाललाई संयोजक र सहसंयोजकमा यमकुमारी सुवेदीलाई चयन गरेको छ ।
अनेमसंघकी निवर्तमान जिल्ला संयोजक…
ईलाका प्रहरी कार्यालय बर्दघाटद्वारा राय सुझाव संकलन तथा परिचयात्मक कार्यक्रम
बर्दघाट १८ पुष - ईलाका प्रहरी कार्यालय बर्दघाटले राय सुझाव संकलन तथा परिचयात्मक कार्यक्रम गरेको छ । शनिवार भएको कार्यक्रममा यसक्षेत्रका बिभिन्न ब्यक्तिहरुले प्रहरीलाई सुझाव दिएका थिए ।
कार्यक्रममा जनप्रतिनिधिका साथै क्रियाशिल…
सुर्तीजन्य पद्धार्थ र मदिरा नष्ट
बर्दघाट १५ पुष - बर्दघाट नगरपालिकाले बरामद गरेको प्लाष्टिकका पाउचमा प्याकेजिङ गरेका सुर्ती तथा गुटखा बुधवार नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय बर्दघाट परिसरमा सरोकारावालाहरुको उपस्थितिमा सुर्ती तथा गुटखा नष्ट गरिएको थियो । नगरलाई पाउचमा…
शैक्षिक पहुँच बृद्धि गदैछौ ः नगर प्रमुख बस्याल
नवलपरासी ः बर्दघाट नगरपालिका वडा नं. १ मोतिबस्तीमा अवस्थित बाल्मिकी माध्यमिक विद्यालयको ४२ औं बार्षिकोत्सव मनाएको छ । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले नगरपालिकाले शैक्षिक गुणस्तरलाई विकास गर्दै सामान्य जनताको…
नवलपरासीको सरावलमा चित्रकला प्रदर्शनी
उमेश बि.क / नवलपरासी , १० पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा गाउँपालिका अन्तर्गतका पर्यटकीय क्षेत्रलाई पर्यटन प्रबर्द्धन गर्ने उद्देशकाे साथ चित्रकला प्रदर्शनी गरिएको छ। सरावल गाउँपालिकाकाे अायाेजनामा गाउँपालिका…
टाईम साकोसको ९ औं बार्षिक साधारणसभा
बर्दघाट १० पुष - टाईम साकोसको ९ औ बार्षिक साधारण सभाले गत आर्थिक बर्षको समिक्षा गर्दै आगामी कार्ययोजना तय गरेको छ ।
सभामा प्रमुख अतिथि संबिधानसभा सदस्य सितादेवी वौडेलले सहकारीले ग्रामीण पुजी संकलनमा योगदान गरेको बताउनुभयो ।
कार्यक्रममा…
लघु उद्यम विकास अभिमुखीकरण सम्पन्न
बर्दघाट १० पुष - गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत पश्चिम नवलपरासीका स्थानीय तहमा रहेका उद्यम विकास सहजकर्ताहरुको लागि अभिमुखीकरण कार्यक्रम बर्दघाट–२ मा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न कार्यक्रममा सातै वटा स्थानीय तहका…
बर्दघाट खानेपानीद्वारा उपभोक्ता सन्तुष्टिको सर्वेक्षण शुरु
बर्दघाट १० पुष - बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताको सन्तुष्टि पहिचान सर्बेक्षण गर्ने भएको छ ।
संस्थाको खानेपानी सुरक्षा योजना टोलीको शुक्रवार भएको बैठकले उक्त सर्वेक्षण कार्य शुरु गर्ने निर्णय गरेको हो ।
निर्णय पछि…