कारोना संकट प्रति गम्भिर होउ, स्वास्थ्य परिक्षणलाई तीब्रता देऊ – क्रान्तिकारी माओवादी

0

बिमल आचार्य

बुटवल २६ बैशाख : नेकपा ( क्रान्तिकारी माओवादी) प्रदेश समिति प्रदेश पाँचलेकोरोना नियन्त्रणका लागि सरकार गम्भिर नभएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश सक्रेटरी प्रमोदले एक बिज्ञप्ति जारी गर्दै लकडाउन लगाउनु आवश्यक भएपनि लकडाउन लगाउने कार्यभन्दा अन्य काममा सरकार गम्भिर नभएको उल्लेख गरिएको छ । सो बिज्ञप्तिमा कोरोना परिक्षणलाई तीब्रता दिनुपर्ने जोड दिदैं बिदेशमा रहेका नेपालीहरु स्वदेशमा फर्कन पाउनुपर्ने र स्वदेशमा प्रर्याप्त रोजगारीको सिर्जना गर्न माग गरिएको छ । (हेर्नुस बिज्ञप्ति )

You might also like