Browsing Category

स्थानीय

क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुलिङ समापन (फोटो फिचर)

रुपन्देही - मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागको आयोजनामा जारी केन्द्रीय महाधिवेशन आयोजक समितिको ६ दिवशीय केन्द्रीय स्कुलिङ कार्यक्रम शुक्रवार समापन गरिएको छ । रुपन्देहीको देवदह–६ को…

क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो बर्दघाट नगरपालिकालाई १० बुदें ज्ञापन पत्र(फोटो फिचर)

बर्दघाट नगरपालिका र यसका मातहतका कार्यालयहरुले नगर क्षेत्रभित्र खरिद गर्न सक्ने सामाग्रीहरु स्थानीय उद्योगी ब्यवसायी बाटै खरिद गर्ने ब्यवस्था गरियोस् ।

बर्दघाट क्षेत्रमा कार्यरत पत्रकार असुरक्षित भएको भन्दै नगर प्रमुख श्रेष्ठलाई ज्ञापन पत्र

नवलपरासी - बर्दघाट प्रेस क्लबले बर्दघाट क्षेत्रमा कार्यरत पत्रकार असुरक्षित भएको भन्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । समाचार लेखनकै विषयलाई लिएर सरकारी वेतनधारीहरुले आफ्नो पदीय मर्यादा समेत ख्याल नगरी पत्रकारहरुलाई…

क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुस्ता गाउँ संगठन समितिको एकता अधिबेशन

नवलपरासी (सुस्ता) - क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ संगठन समितिको ऐतिहासिक एकता, अधिबेशन प्रशिक्षण तथा बैठक सुस्ता–१ फेचुवास्थित छघरिया बस्तीमा सोमबार सम्पन्न भएको छ । अधिबेशनले वसन्त संयोजक र प्रकाश सहसंयोजक रहेको १३…

नेकपा (क्रान्तिकारी माओवादी) सुनवल नगर समितिमा नयाँ नेतृत्व

नवलपरासी – मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासी अन्तरगत सुनवल नगर समितिको बुधवार सुनवल–८ सिरानटोलमा भएको भेलाले रवि पुनको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको छ । उक्त ११ सदस्सीय पालिका कमिटीको…

चालु आर्थिक बर्षको अर्धबार्षिक अबधिमा लक्ष्यको ४६ प्रतिशत आन्तरिक राजस्व असुली

रवि पाण्डेय बर्दघाट - बर्दघाट नगरपालिकाले हालसम्म २ करोड ०४ लाख ७३ हजार ९ सय २४ रुपैया राजस्व असुली गरेको जनाएको छ । शुक्रबार भएको नियमित मासिक पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो । भेटघाटको चौथो संस्करणमा नगरपालिकाले अर्धबार्षिक…

जनयुद्ध र जनआन्दोलनले दलित अधिकार स्थापित : उपाध्याय

बर्दघाट - बर्दघाट नगरपालिकामा उपप्रमुख रुद्र प्रकाश उपाध्यायले जनयुद्ध र जनआन्दोलनले दलित अधिकार स्थापित गरेको बताउनुभएको छ । बहुमुखी हस्तकला संघको आयोजनामा बर्दघाट–२ चिसापानीमा आयोजित दलित लक्षित कार्यक्रममा बोल्दै उहाँले जनयुद्ध…

किशोरी शिक्षा सम्बन्धि ६ दिने तालिम उद्घाटन

माकर - बर्दघाट नगरपालिकाको आयोजनमा किशोरी शिक्षा सम्बन्धि ६ दिने तालिम बर्दघाट १ मा शुरु भएको छ । तालिमको बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले शुक्रवार एक कार्यक्रम बीच उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख…

डा. न्यौपाने जिल्लाकै एक मात्र दैनिक पत्रिका बर्दघाट पोष्ट दैनिकको प्रमुख सल्लाहकार !

नवलपरासी - बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहनुभएका बरिष्ठ साहित्यकार डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ पश्चिम नवलपरासीको एक मात्र दैनिक पत्रिका बर्दघाट पोष्ट दैनिकको प्रमुख सल्लाहकारमा नियुक्त हुनुभएको छ । शुक्रवार ‘परिश्रमी’…