बीरगञ्जमा तीन जना डाक्टर र सुरक्षाकर्मी सहित ५३ जनामा कोरोना संक्रमण

0

वीरगञ्ज साउन १५ । कोरोना संक्रमण दिनानु दिन बढीरहेको पर्साको बीरगञ्जमा तीन जना डाक्टर सहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३८ महिला र १५ पुरुष संक्रमित भएका हुन् ।

नारायणी अस्पतालका अनुसार संक्रमित हुनेमा ३ वर्षीय बालकदेखि ६० वर्ष उमेर समूहका छन् । यस्तै, नारायणी अस्पतालका एम्बुलेन्स चालक समेत संक्रमित छन् ।

यस्तै चण्डिप्रसाद गणका एक मेजरको कन्ट्याक्ट ट्रेसिङमा परेका १० जना समेत संक्रमित भएका छन् ।

पर्सामा कोराना संक्रमणबाट अहिले सम्म १० जनाको मृत्यु भईसकेको छ ।

Mirmireonline

You might also like