Browsing Category
विचार
बर्दघाटको फोहोर ब्यवस्थापन एक दृष्टि
रवि पाण्डेय
भुमिका
पश्चिम नवलपरासी जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका ७ वटा पालिका छन् । पालिकाहरुले आ–आफ्नै नीति कार्यक्रम र बजेट अनुसार आफ्नो पालिकामा योजनाहरु संचालन गर्दै आएका छन् । लुम्बिनी प्रदेशको पुर्वी प्रबेशद्वार रहेको…
मानवीय अतिक्रमणमा सिमसार
सिमसार बारे मानिसहरुमा अनेक धारणा छन् । तर सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको स्थानलाई बुझिन्छ । जुन ठाँउ ओसिलो र धापिलोका साथै बर्षभरी नै पानी रहने भुभाग सिमसार हुन् । सामान्यतया दलदल या हिलो सधैँ कायम हुने यसको बिशेषता हो ।…
‘प्राज्ञ प्रतिष्ठानको स्वायततामा ध्यान देउ’
नेपालमा संघीयता पछि तीन तहको सरकार छ । तीनै तहमा प्राज्ञिक क्षेत्रको काम गर्न प्राज्ञ प्रतिष्ठानहरु गठन गरिरहेका छन् । संघीय , प्रादेशिक मात्र होइन स्थानीय तहका समेत प्राज्ञ प्रतिष्ठान गठनले तीब्रता पाउदै आएको छ । यसको स्वायतता बारे भने…
क्रिसमस र अल्पसंख्यकको संरक्षण
हाम्रो देश बहुभाषिक , बहुसांस्कृतिक र बहुधार्मिक धर्मनिरपेक्ष देश हो । एकल धर्म एकल जाति र भाषा, संस्कृतिलाई हामीले तोडेर अनेकतामा एकता हाम्रो देशको सहिष्णुता बन्न गएको छ । संबिधानले दिएको यस प्रकारको अधिकारलाई हाम्रो देशका जुनसुकै नागरिकले…
बर्दघाट प्रज्ञा प्रतिष्ठानको पाँच कार्यभार
दिनानाथ पौडेल
नेपालको संबिधान – २०७२ ले नेपाल राज्यलाई संघीय प्रणालीमा परिणत गरेपछि दुईपटक चुनाव सम्पन्न भईसकेको छ । स्थानीय तह अन्तर्गतका ७५३ वटा स्थानीय सरकारहरु यतिखेर सक्रिय छन् । आफ्नो कार्यकालमा स्थानीय तहलाई चिनाउने गरी कतिपय…
देशलाई रणमैदान हुनबाट बचाऔं
संसदवादीहरु नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी मिलेर अमेरिकन मिलेनियम च्यालेन्स कम्प्याट संसदबाट पास गरे । उल्लेखित पार्टी मध्ये मौन समर्थन गर्ने एमाले पनि एमसीसीकै मतियार बन्यो । एमसीसी पास गरिए अमेरिकन सुरक्षा…
प्रतिस्पर्धामै बाँच्ने र फस्टाउन सक्ने शिक्षा चाहिएको छ
अहिले हामी कुन युगमा छौं भनेर सोध्दा यसको उत्तर आउँछ- हामी अहिले विज्ञान र प्रविधिले अत्यन्तै उन्नति गरेको युगमा आइपुगेका छौं । हुन पनि अहिले विज्ञानले चमत्कार गरिदिएको छ । चिकित्सा, इन्जिनियरिङ, प्रविधि शिक्षा, कृषि…
आजभोलि जस्तो प्लाष्टिकको पचका पाएको भए!
फागु वा होली भन्ने बित्तिकै रंग, भंग अनि प्रेम, प्रणयका सन्दर्भ जोडिन्छन्।
लगभग ६० वर्षअघिको काठमाडौंमा हामी होली हैन, फागु खेल्थ्यौं। पुस–माघको मीनपचास विदाभर टोलका सबै साथीसँग खेलेको गुच्चा, पैयुँ र…
पीडितलाई पीडै थप्न रमाउने जमात
आफैं न्यायकर्ता बनेर मुद्दाको सामान्य प्रक्रियालाई नै अवरोध गर्न खोज्ने रवैयाले न्यायका आधारभूत मान्यता र प्रक्रियामाथि नै खिल्ली उडाइरहेको छ ।
फाल्गुन २३, २०७८
एक नाबालिग किशोरीको जाहेरीका आधारमा कलाकार पल शाह यति बेला जिल्ला…
चुनावमा चाहियो ‘राइट टु रिजेक्ट’
स्थानीय तहको चुनाव वैशाख ३० मा गर्ने निश्चित भएयता चुनावी सरगर्मी बढेको छ । नेपालको संविधान–२०७२ ले तीन तहका सरकारको परिकल्पना गरेको छ । केन्द्रमा संघीय सरकार, सात प्रदेशमा प्रदेश सरकार, ७५३ स्थानीय तहमा स्थानीय सरकारको…