Browsing Category
गृहनगर
बर्दघाटका किसानले पाए तरकारी तथा च्याउको विउ !
बर्दघाट १९ मंसिर : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरका कृषकहरुका लागि तरकारी तथा च्याउको बिउ बितरण कार्यक्रम आइतवार सम्पन्न गरेको छ । नगरले यसपटक ब्यवसायिक फर्मका किसान र समुहमा आबद्धमा रहेका किसानहरुलाई छुट्टाछुटै मापदण्ड बनाएर…
बर्दघाट खानेपानीद्वारा जनचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न
बर्दघाट ३ मंसिर : बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी सुरक्षा योजना समितिको आयोजनामा सरसफाई सम्बन्धी सामाग्री वितरण एवं स्वस्थ खानेपानी बारेमा जनचेतना अभिबृद्धि कार्यक्रम उपहारनगरमा शुक्रवार सम्पन्न भएको छ । खानेपानी…
पेट्रोल र ग्यासको मूल्य वृद्धिको दाङमा बिरोध कार्यक्रम
ईश्वरी प्रसाद गैरे
दाङ घोराही : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) देउखुरी दाङ जिल्ला समितिले आइतबार पेट्रोलियम पदार्थमा भएको चर्को मुल्यबृद्दिको बिरोध गर्दै दाङ जिल्लाको सदरमुकाम घोराही को तुलसीपुर चोकमा बिरोध कार्यक्रम…
प्रदेश सरकारद्वारा बर्दघाट १६ मा ६० लाख बिनियोजन
नवलपरासी ,२ कार्तिक
लुम्बिनी प्रदेश सरकारले ल्याएको नया बजेट मार्फत बिकास निर्माण तर्फ थुप्रै शिर्षकमा बजेट बाडफाड गरेको छ।यसै गरी पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६ मा प्रदेश सरकार बाट रु ६० लाख बजेट बिनियोजन भएको छ।…
ब्यवसायिक घाँस उत्पादनमा जोड दिदै बर्दघाट नगरपालिका
बर्दघाट : बर्दघाट नगरपालिकाले ब्यवसायिक पशुपालक किसानहरुलाई ध्यान दिदै हरियो घाँसमा आधारित पशुपालनमा जोड दिएको छ ।उक्त लक्ष्य अनुरुप पशुपन्छी विकास शाखा आ.व.२०७८/०७९ को स्विकृत बार्षिक कार्यक्रम अनुसार नगरमा स्थापना/संचालनमा रहेका पशुपालन…
नगर प्रमुख बस्यालको अभिब्यक्तिलाई लिएर नेविसंघको विरोध !
बर्दघाट /२० असोज : बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले नेविसंघ विरुद्ध दिएको अभिब्यक्तिलाई लिएर नेबिसंघले आपत्ति जनाएको छ । दिब्यज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्याले…
बर्दघाट खानेपानी सुरक्षा समिति अन्तरगतको अनुगमन टोलिद्वारा प्रतिबेदन प्रस्तुत
बर्दघाट /१६ असोज :
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था अन्तरगत खानेपानी सुरक्षा योजना समितिको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले समितिले गरेका विभिन्न कार्यक्रमहरुको समिक्षा गर्नुका साथै अनुगमन समितिको तर्फबाट नवराज ढुंगानाले…
बर्दघाट प्रहरीद्वारा चल्ला बरामद गरि नस्ट
बर्दघाट १० असोज : इलाका प्रहरी कार्यालय बर्दघाटले अबैध रुपमा ल्याइएको कुखुराको चल्ला बरामद गरेर नस्ट गरेको छ । आइतबार ना४च ९३३९ नम्बरको पिकअपमा ल्याइएको १९९० वटा चल्ला बरामद गरि सरोकारवालाको रोहबरमा नस्ट गरिएको हो । विभिन्न फर्जी कागजात…
माओवादी बर्दघाट – २ वडा समितिमा नयाँ नेतृत्व चयन
पुस्पा गिरी /बर्दघाट ५ असोज : नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको डेढ महिने अभियान अंतरगत बर्दघाट -२ वडा समितिको भेलाले गोपाल गिरीको नेतृत्वमा ९ सदस्यीय वडा समिति चयन गरेको छ । वडाको पहाडी क्षेत्र सहित विभिन्न आठ वटा टोलमा गठन…
एम.सी.सी खारेजीको माग गर्दै परासीमा संयुक्त बिरोध कार्यक्रम (फोटो फिचर )
पुस्पा गिरी /नवलपरासी : नेकपा( क्रान्तिकारी माओवादी ) सहित बाईस दलीय गठबन्धन आबद्व दलहरुले पश्चिम नवलपरासीमा एम.सी.सी परियोजना विरुद्धको संयुक्त आन्दोलन स्वरुप असोज ४ गते परासीमा बिरोध कार्यक्रम सम्पन्न गरेका छन । एम.सी.सी रास्ट्रघाती रहेको…