बिष्णु कार्कि द्वारा प्राकृतिक चिकित्सालय रहजर आइसोलेसनमा स्वास्थ्य सामग्री हस्तान्तरण

0

भदौ २७ नवलपुर ।

नेपाली काङ्ग्रेस केन्द्रीय संगठन बिभागका सदस्य नेता एवम् बिरिष्ठ समाजसेवि बिष्णु कुमार कार्की ज्यूले नवलपुरकाे प्राकृतिक चिकित्सालयमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएकाे छ ।

यस क्षेत्रका नेता कार्कि गरिब दिन दुखिहरू लगाएत समाजिक कार्यमा अग्रसर हुनुहुन्छ भने उहाँकाे नवलपुरमा समाजसेवामा अतुलनीय याेगदान समेत रहेकाे छ ।

साे कार्यक्रममा गण्डकि प्रदेश ‘ख’ का सभापति श्री कृष्ण तिवारी , कावासाेति नगरपालिका नेविसंघ सभापति कृष्ण कडेल लगाएतका काङग्रेशका नेताहरूमा बिशेष उपस्थित रहेकाे थियाे ।

कार्किले यस्ताे बिषम परिस्थितिमा पनि नवलपुरकाे सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा उपचारार्थ कोरोना संक्रमित दाजुभाई दिदीबहिनीहरुलाई भेटी, स्वास्थ्य अवस्थाको जानकारी लिँदै र मनोबल उच्च राख्दै चिकित्सकहरुको परामर्श अनुरुप फलोअप गर्नुहुन अनुरोध गदै संक्रमित दाजुभाईहरुको शिघ्र स्वास्थ्य लाभकाे कामना सगै तातोपानी सङ्ग पिउन नुन्, बेसार, मरिच, खेलकुद सामग्रीहरु, सरसफाईको लागी फिनायल स्वास्थ्यको लागी मास्क्, ग्लोबस आदी चिकित्सालयका व्यवस्थापक र चिकित्सकहरुलाई हस्ताण्तरण गर्नुभएकाे थियाे ।

कार्किले चिकित्सालयका निर्देशक डा. बिनाेद पाैडेल सँग आइसोलेसनकाे अवस्थाकाे बारेमा समेत जानकारी लिनु भएकाे थियाे । ‬

नेपाली काङ्ग्रेस केन्द्रीय संगठन बिभागका सदस्य नेता एवम् बिरिष्ठ समाजसेवि बिष्णु कुमार कार्की ज्यूले नवलपुरकाे प्राकृतिक चिकित्सालयमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएकाे छ ।

यस क्षेत्रका नेता कार्कि गरिब दिन दुखिहरू लगाएत समाजिक कार्यमा अग्रसर हुनुहुन्छ भने उहाँकाे नवलपुरमा समाजसेवामा अतुलनीय याेगदान समेत रहेकाे छ ।

साे कार्यक्रममा गण्डकि प्रदेश ‘ख’ का सभापति श्री कृष्ण तिवारी , कावासाेति नगरपालिका नेविसंघ सभापति कृष्ण कडेल लगाएतका काङग्रेशका नेताहरूमा बिशेष उपस्थित रहेकाे थियाे ।

कार्किले यस्ताे बिषम परिस्थितिमा पनि नवलपुरकाे सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा उपचारार्थ कोरोना संक्रमित दाजुभाई दिदीबहिनीहरुलाई भेटी, स्वास्थ्य अवस्थाको जानकारी लिँदै र मनोबल उच्च राख्दै चिकित्सकहरुको परामर्श अनुरुप फलोअप गर्नुहुन अनुरोध गदै संक्रमित दाजुभाईहरुको शिघ्र स्वास्थ्य लाभकाे कामना सगै तातोपानी सङ्ग पिउन नुन्, बेसार, मरिच, खेलकुद सामग्रीहरु, सरसफाईको लागी फिनायल स्वास्थ्यको लागी मास्क्, ग्लोबस आदी चिकित्सालयका व्यवस्थापक र चिकित्सकहरुलाई हस्ताण्तरण गर्नुभएकाे थियाे ।कार्किले चिकित्सालयका निर्देशक डा. बिनाेद पाैडेल सँग आइसोलेसनकाे अवस्थाकाे बारेमा समेत जानकारी लिनु भएकाे थियाे । ‬..heralo khaber

You might also like