Browsing Category
Breaking
क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो सुनवल नगरपालिकालाई २१ बुदें ज्ञापन पत्र
नवलपरासी ६ फागुन – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवल नगर संगठन समितिले भष्ट्रचार एंव कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न गर्न माग गर्दै सुनवल नगरपालिकालाई २१ बुदें…
क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो सुस्ता गाउँपालिकालाई ९ बुदें ज्ञापन पत्र
नवलपरासी ३ फागुन - मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ संगठन समितिले भष्ट्रचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै सुस्ता गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । विहीवार सुस्ता गाउँ संगठन समितिले…
जनयुद्धको झल्को सहित दाङ्गको घोराहीमा २९ औं जनयुद्ध दिवस कार्यक्रम
ईश्वरी प्रसाद गैरे
दाङ १ फागुन - क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ्ग जिल्लाको आयोजनामा घोराहीमा २९ औं जनयुद्ध दिवस मनाइएको छ । ट्राफिक चोकबाट ¥याली सहित जनयुद्धकालीन झझल्को दिने खालको नाराबाजी गर्दै जुलुसले नगर…
नेकपाद्वारा जनयुद्ध दिवसमा दीप प्रज्वलन
नवलपरासी - नेत्र विक्रम चन्द 'बिप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले भुताहाचोकमा दीप प्रज्वलन गरेर २९ औं जनयुद्ध दिवस मनाएको छ ।
दिवसको अवसरमा मंगलवार दीप प्रज्वलन तथा जनताबीच शुभकामना आदान प्रदान गर्दै पार्टीले कार्यक्रम…
प्रदेश पाँचका जिल्लाहरुमा दीप प्रज्वलन (फोटो फिचर)
बुटवल - क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश अन्तरगत बिभिन्न जिल्लाहरुमा जनयुद्धको २९ औं दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरिएको छ ।
दाङ जिल्लाको तुल्सीपुर र लमहीमा दीप प्रज्वलन गरिएको पार्टीका केन्द्रीय सचिवालय सदस्य…
भष्ट्र दलाल तथा तस्कर बिरुद्ध जनप्रतिरोध : थापा
नवलपरासी - क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापाले संस्थागत भष्ट्राचार तथा दलालहरुमा बिरुद्ध स्थानीयस्तरमा जनप्रतिरोध शुरु भईसकेको बताउनुभएको छ । सोमवार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला…
अखिल (क्रान्तिकारी) को मिसन एभ्रिडे : खेलकुद तथा शैक्षिक सामाग्री बितरण
नवलपरासी - अखिल (क्रान्तिकारी) नवलपरासीले जनयुद्ध दिवसको सन्र्दभ एंव मिसन एभ्रिडे अभियान अन्तरगत बिद्यालयलाई खेलकुद सामाग्री तथा स्टेशनरी बितरण गरेको छ । क्रान्तिकारी प्रेस संगठनका केन्द्रीय कार्यालय सदस्य तथा अखिल(क्रान्तिकारी)का पूर्व…
आरसीपी, नेपालको प्रदेश सदस्यका लागि स्कुलिङ
हेटौडा - मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले केन्द्रीय सदस्यहरुको बैचारिक स्कुलिङ पछि प्रदेश सदस्यहरुको बैचारिक स्थिति मजबुत बनाउन स्कुल संचालन गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रदेश तीन को…
अखिल (क्रान्तिकारी)को ‘मिसन एभ्रिडे’ गंगा माविमा झ्यालको पल्ला राख्न ध्यानाकर्षण
नवलपरासी - अखिल (क्रान्तिकारी) नवलपरासीले मिसन एभ्रिडे अन्तरगत बिद्यालय निरीक्षण शुरु गरेको जनाएको छ । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी)ले संसदीय दलहरुले ल्याएको मिसन–८४ होइन् जनतालाई…
भष्ट्रचारी माथि जनकारवाही स्वरुप कालोमोसो अभियान तीब्र बन्दै
रुपन्देही - मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपालले कैलालीको लम्कीचुहा नगरपालिकाको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको छ । शिक्षक नियुक्तिमा भष्ट्राचार गरेको…