Browsing Category

साहित्य

साहित्यकार अर्जुन अविरलको दृष्टिमा – पत्रकार रवि पाण्डेय

अर्जुन अबिरल -पारिवारिक पृष्ठभुमि तत्कालिन माकर गाउ पंचायतको चिसापानीमा रवि पाण्डेयको जन्म भएको थियो । सो स्थान हाल बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानी बल्क नम्बर १ मा पर्दछ । मिति २०४१ साल माघ २८ गते आइतवार जन्मेका रवि पाण्डेयको पुरा…

शितलनगरमा रहेको यशोधरा पार्कमा प्रतिमा राखिने

देवदह ः रुपन्देहीको देवदह नगरपालिका–७, शितलनगरमा रहेको यशोधरा पार्कमा मायादेवी, प्रजापति गौतमी, यशोधरा, भिक्षुणी प्रजापतिको प्रतिमा राखिने भएको छ । अन्र्तराष्ट्रिय भिक्षुणी संघद्धारा प्रदान गरिने ४ वटा प्रतिमा यशोधरा पार्कमा राखिने भएको हो…

महोत्सवको तयारी अन्तिम चरणमा , उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

भुमहीः पश्चिम नवलपरासीको सुनवल १३ बडेरामा हुन लागेको प्रथम औद्योगिक ब्यापार मेला तथा लोक सांस्कृतिक पर्यटन महोत्सवको तयारी अन्तिम चरण पुगेको छ । उपराष्ट्रपति नन्द किशोर पुनले यहि माघ १७ गते उद्घाटन गर्ने मेला माघ २८ गते सम्म संचालन हुनेछ…

साहित्य परिषद नवलपरासीको अध्यक्षमा डा. न्यौपाने

नवलपरासीः साहित्य परिषद नवलपरासीको प्रथम अधिवेशन बर्दघाटमा सम्पन्न भएको छ । करिव ६ महिना अगाडि साहित्यकार डाक्टर श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा गठन भएको तदर्थ समितिले संस्था दर्ताको सम्पूर्ण काम सकिसकेकाले अधिवेशन मार्फत जिल्ला…

कावासोतीमा साहित्यकारहरुको वनभोज

कावासोती - संगम, नवलपुरको नियमित मासिक कार्यक्रम अन्तर्गत माघ महिनाको पहिलो शनिवार साहित्यिक वनभोज कार्यक्रम कावासेती १२ राजरत्न ताल तथा पिकनिक पार्कमा भएको छ । साधन संगमका अध्यक्ष अर्जुन अविरलको अध्यक्षता र कवि दीपक सोतीको प्रमुख…

जिसन आईडलको दुवै उपाधि होली केयरको हातमा

बर्दघाट - शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा शनिवार सम्पन्न जिसन आईडलको दुवै उपाधि होली केयर ईंगलिस स्कुल बर्दघाट ५ पाल्डांडाले हात पारेको छ । आइडल अन्तरगतको जिसन गायन प्रतिभा र अन्तर विद्यालय स्तरिय नृत्य…