प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्री बीच भेटवार्ता

0

 प्रधानमन्त्री  शेरबहादुर देउवासँग नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेट गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग आइतबार बिहान जियाले भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  gorkhapatra

You might also like