निषेधाज्ञा खुकुलो भएसँगै बढ्यो सवारी चाप (तस्बिरहरु)

0

भदौ २५,/काठमाडौँ –

तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा सवारी चाप बढ्न थालेको छ।

जोर–बिजोर प्रणाली अनुसार निजी तथा सार्वजनिक सवारी सधान सञ्चालन हुन थालेपछि सवारी आवागमन सुरु भएको हो ।

काठमाडौँका मुख्य चाप हुने सडकहरुमा सवारी साधन बाक्लो मात्रामा गुडेका छन् ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

Desh sanchar

You might also like