धनगढीमा बढ्यो गर्मी, कति छ अधिकतम तापक्रम ? 

0

सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढीमा गर्मी बढेको छ। केही दिनयता धनगढीसहित सुदूर तराईका जिल्लाहरुमा गर्मी बढेको हो।

मौसमविद् हिरा भट्टराईका अनुसार आजको धनगढीको अधिकतम तापक्रम ३९.५ रहेको छ। यस्तै सुदूरपश्चिममा अब केही दिन बदली हुने र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ।  dineshkhabar

You might also like