नेपालगञ्जमा विमानस्थल बाहिर प्लाष्टिकमा बेरिएको शव फेला

0

काठमाडौं : नेपालगञ्ज उपमहानगरपालिका-२०, राँझा विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको छ।

उक्त शव सुर्खेत घर बताइएका ३० वर्षीय बालकृष्ण वलीको रहेको बताइएको छ। वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको र शरीरमा कुनै चोटपटक नदेखिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए।dineshkhabar

You might also like