दाउन्नेदेवी महिला बहुउदेश्शीय सहकारी संस्थाद्धारा तीज बिशेष कार्यक्रम

0

बर्दघाट – महिलाहरुद्धारा संचालित यसक्षेत्रको अग्रणी सहकारी संस्था दाउन्नेदेवी महिला बहुउदेश्शीय सहकारी संस्था बर्दघाट ४ ले तीज बिशेष कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।
कार्यक्रममा महिलाहरुले आफ्ना दुख सुख तथा अनुभव साटनुका साथै तीज गित मार्फत जनचेतनासंगै मनका बह पोखेका थिए ।


कार्यक्रममा सहकारीमा शेयर सदस्यमा साथै बर्दघाट नगरका सबै वडाका महिला जनप्रतिनिधि सहभागी भएको जनाइएको छ । कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाका उपप्रमुख मायादेवी पौडेल रहनुभएको थियो ।कार्यक्रममा संस्थाकी अध्यक्ष देवी पौडेलको अध्यक्षता लक्ष्मी बर्ताैलाको संचालन रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुंवरको आतिथ्यता रहेको थियो ।

You might also like