Browsing Category
प्रवास
प्रवास
कोरोना कहरका बेला एकले अर्काेलाई सहयोग गर्दै भारतका प्रबासी नेपाली
बुटवल ३० बैशाख - कोरोना कहरमा स्वदेशमा मात्र होइन बिदेशमा पनि नेपालीहरु सक्रियपूर्वक लागिरहेका छन् । सबै पेशामा आबद्ध भएकाहरु मानवीय पेशामा क्रियाशिल छन् । सबैले आफ्नो क्षमता अनुसार कोरोना महामारीमा संकटमा परेकाहरुलाई सहयोग गर्ने क्रम जारी…
चीनको सिचुवान र प्रदेश ५ बीच भगिनी सम्बन्धको समझदारी , नेपाल – चीन सम्बन्ध नयाँ उचाईमा पुगेको…
बुटवल - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध राष्ट्रपति सि चिनफिङको हालै सम्पन्न भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँउचाईमा पुगेको बताउनुभएको छ । चीनको छेन्दुमा विकास र सहकार्यका लागि विआरआई…
अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ बाट नवलपरासीका सष्टा सम्मानित
नवलपरासी - हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०७५ बाट पश्चिम नवलपरासीका ३ स्रष्टा लाई सम्मान गरिएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको भुताहा घर भई सांगतिक तथा गायन क्षेत्रमा क्रियाशिल भएका स्रष्टालाई फागुन पांच गते…
बर्दघाटका स्थानीयले भारतमा बनाएको मन्दिर नेपाली समुदायको एकताको प्रतीक बन्दै
सिल्चर (आसाम भारत ) - आसाम राज्यको कछार जिल्ला लख्खीपुर टाउन अन्तरगत फुलेरतल बीचगाउ नेपालीबस्तीमा रहेको कालीमन्दिर प्रसिद्ध रहेको छ । नेपालीभाषी बीच प्रसिद्ध रहेको सो मन्दिर फुलेरतलका नेपालीहरुलाई एकताको प्रतीक बन्दै यहाँका अन्य समुदायको…
गोर्खालीको आस्थाको केन्द्र कोलासिब शिव मन्दिर कमिटीको निर्वाचन सम्पन्न
रवि पाण्डेय कोलासिब ( मिजौरम ) - भारत मिजोरम राज्य कोलासिब क्षेत्रमा रहेको कोलासिब शिव मन्दिर कमिटीको निर्वाचन भएको छ । आइतवार सम्पन्न निर्वाचनबाटले बी.बी तामांग अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यस्तैे निर्वाचनबाट बाबुराम शर्मा!-->…