बर्दघाटका आँशका गरिएका दुवैजनामा कोरोना नेगेटिभ

0

बर्दघाट – पश्चिम नवलपरासी बर्दघाटकी कोरोना सक्रमणको आँशकामा उपचाररत दुई जनाको रिर्पाेट नेगेटिभ आएको छ । बर्दघाट घर भई चीनबाट फर्केकी एक युवतीमा कोरोना संक्रमणको आँशका देखिएपछि प्रादेशिक अस्पताल उनकी दिदीको समेत परिक्षण गरिएको थियो । ती दुवैजनाको परिक्षणमा नेगेटिभ देखिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।

You might also like