Browsing Category
साहित्य
कविता ‘राम्रो म’
-मुसाफिर बाबु
यो म,म को संसार
जता गए पनि म,म मात्र भेटिन्छ ।
यो म , लाई बालक मै
ठुला वर्ण मालामा ब्यन्जन वर्णमा भेटाएको थिएँ ।
कपुरी क बाट गाठो पारी ज्ञ सम्म
बिबिध नामबाट बोलाएको थिएँ ।
म भन्दा अगाडिको भकारी भ
म भन्दा पछाडिको…
हरिजन युवा मन्चद्वारा राहत वितरण
रामकरण अम्बेडकर , १९ भाद्र :
पश्चिम नवलपरासीमा प्रतापुर गाउपालीका वडा नं ३नन्नपुरमा ३१ घर परिवार लाई हरिजन युवा मन्च नवलपरासी द्रारा बाढी पिडीतहरु लाई राहत वितरण गरेको छ ।
केहि दिन पहिला अविरल वर्षाका कारण बाढी आए पछि घरमा पानी…
सञ्चार विधेयक खारेजीको माग गर्दै शान्ति समाजद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन
बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको सञ्चार विधेयक खारेजीको माग गर्दै शान्ति समाज नेपालले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन्। लोकतान्त्रीक गणतन्त्रात्मक मुलुकमा प्रेस स्वतन्त्रता विरोधी विधेयक प्रदेश सभामा पेश…
संस्मरण : मेरी आमा र पितृसत्तात्मक समाज
रवि पाण्डेय
‘उही छोरी त होला नि ?’ – ऊ बेला गाउँघरमा खासखुस चल्थ्यो । सेन्टरप्लटको पंधेरामा चलेको यी कानेखुसीको प्रभावमा मेरो घर पट्टीको हजुर आमाले समेत बालाई भन्नुहुन्थ्यो – ‘साना...उही थाप्रे त होला नि’ यो सुन्दा बुवाको मन अमिलो हुने नै…
बाख्राको पाठी पाएपछि तिनाउ २ का स्थानीय खुसी
पाल्पा: मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तरगत तिनाउ गाउपालिकाले बडा नन्बर २ मा बाख्राको पाठि वितरण गरेको छ । बुधबार तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ति मगरले स्थानिय बासिन्दालाई ६५ वटा पाठी प्रदान गर्नु भएको हो ।…
राष्ट्रियता जनजिविका र जनतन्त्रको पक्षमा ‘साहित्यिक जागरण अभियान’
कविताहरुमा कोइलाबासको चर्चा, राष्ट्रिय स्वाधीनता, वर्तमान सरकारको आलोचना, सिमा सुरक्षा जस्ता विषयहरु समेटेका थिए ।
अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग
उमेश बि.क / नवलपरासी ,१० असाेज/
पश्चिम नवलपरासीको पाल्हिनन्दनमा अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग गरिएको छ । ब्यवसाय प्रवर्द्वन तथा जिवनस्तर उकास्न र अात्मनिर्भर बनाउने उद्देश्यले सुनवल…
संक्रमित र समाज
सीमा बन अधिवक्ता
आयौ कि त सामिप्यमा, छु की सपनीमा
झल्को दियौ गती बढ्यो, मनको ढुकढुकीमा ।
कताबाटआयौ तिमी, मनको मझेरीमा
बस भन्यौ ढोका लगाई, मलाई अंधेरीमा ।
मेरो साथमा तिमलाई मैले, स्विकारेको छैन
आभास दिन्छौ नजिक भाको, मन परेको छैन ।…
सिचांईका समान पाएपछि सरावलका कृषक हर्षित
नवलपरासी ३० जेठ - कृषि क्षेत्रमा सम्भाब्यता बोकेको पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा कृषक समुहलाई कृषि उपकरण वितरण गरिएको छ । किसानहरुको सिचाईको व्यवस्था तथा कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले कृषि…