Browsing Category
विचार
के तिमी मलाई अब स्वीकार्दैनौ त?
महेशलाई छाडेर गएकी शिला झल्यास्स देखा परिन्। ऊ अचम्मित, आश्चर्य चकित भयो।
'अरे ! यो के भएको? तिमी त मलाई छाडेर गएको हैन र? यत्रा वर्षपछि फेरि ? अहो ! म सपनीमा छु कि क्या हो? के अचम्म हो यो?' म त…
आत्महत्या घटाउन परिवारको ठूलो हात
गत हप्ता मनोसामाजिक समस्याहरूको उपचार सम्बन्धी अभिमुखीकरण तालिममा प्रशिक्षकका रूपमा प्रस्तुत भएको थिएँ म । स्वास्थ्यकर्मीहरूका लागि सञ्चालित उक्त तालिमका सहभागीहरूले छलफलका क्रममा आफ्नो गाउँठाउँमा रहेको आत्महत्याको कहालीलाग्दो…
मलामी जान बिर्सेछऊ त ?
नाम पनि कति गजब छ “गाउँ” । प्राय सबैलाई गाउँ मन पर्छ । गाउँ राम्रो भए जस्तै राम्रा हुन्छन् गाउँका मान्छेहरु । भाषा, खानपिन, संस्कार संस्कृति सबै गाउँको अर्गानिक नै हुन्छ । प्राय मान्छेहरुलाई अर्गानिक नै मन पर्छ, मलाई मन…
नेताका सन्तान वैज्ञानिक, जनताका सन्तान बाल सैनिक?
क्लबहाउसमा अहिलेसम्म दुई सयभन्दा बढी छलफल चलाएको एउटा दैनिक चल्ने कोठा छ।
पछिल्लो समय त्यहाँको छलफल पनि एमसिसीमय छ। त्यही छलफलको क्रममा नेताहरूको पाखण्ड र दोहोरो मापदण्डका कुरा भइरहँदा एउटा समाचार सेयर भयो- माओवादी र…
बाघ संरक्षणमा उत्साह
काठमाडौँ — लक्ष्य अनुसारै १२ वर्षमा बाघको संख्या दोब्बर हुने सुनिश्चित हुनु वन्यजन्तु संरक्षणका क्षेत्रमा उत्साह सञ्चार गर्ने खबर हो । रुसको सेन्ट पिटर्सबर्गमा २०६७ सालमा गरिएको संकल्प बमोजिमै नेपालसहित भुटान, चीन, भारत र रुसले १२ वर्षको…
युद्धको मुखमा रुस र युक्रेन
रामप्रसाद आचार्य
रुस र युक्रेनबीचको तनाव उत्कर्षमा पुगेको छ । रुसको सेना युक्रेनमा आक्रमणको अन्तिम तयारीमा जुटेसँगै तनाव उत्कर्षमा पुगेको हो । युक्रेनसँग जोडिएको आफ्नो सीमामा रुसले हातहतियारसहित एक लाखभन्दा बढी सेना तैनाथ गरेको…
देश विकासमा युवा बिद्यार्थीको भुमिका
मनोज थापा
हाम्रो देश नेपालमा वर्तमान समयमा विभिन्न समस्याहरु देखापरेका छन् । विकसित देशहरुको दाँजोमा नेपाल अत्यन्त पछि र गरिबीले जकडिएको देश भनेर चिन्न सकिन्छ । नेपालका अधिकांश भूभाग प्राकृतिक सौर्न्दर्यले भरिपूर्ण भईकन पनि गरिब देशको…
शरीरको स्वरूपलाई होइन, चेतनालाई चिनौँ
डा. नम्रता पाण्डे ....जीवनमा लगभग ८५ प्रतिशत समय अरुलाई चिन्न र जान्न खोज्दैमा बित्छ। किनकि, आजसम्म अरू यस्तो हुनुपर्थ्यो, त्यस्तो हुनुपर्थ्यो, त्यस्तो नहुनु पर्थ्यो भन्दैमा आफू के हो र कसरी जान्ने आफूलाई मेसो पाएको छैन मानिसले।…
यात्रुलाई सुरक्षित बनाऊ
आशिष गजुरेल
दशैंको अवधिमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ । दशैंको घटस्थापनापछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको छ भने एक हजार दुर्घटना भएका छन् ।
सडक सुरक्षाको सवालमा नेपालको अवस्था
सडक र…
स्थानीय तहमा लेखापरीक्षण
शंकरप्रसाद खनाल
पाल्पाका स्थानीय तहको लेखापरीक्षण सकेर २०७६ वैशाखमा महालेखापरीक्षकको डोर नवलपरासी पश्चिम जाँदै थियो। बर्दघाट क्षेत्रमा गाडी दुर्घटना भयो। घाइते कर्मचारीलाई काठमाडौं लगियो। उपचार गर्ने क्रममा टोली सदस्यलाई कोरोना संक्रमण…