Browsing Category

अर्थ

हाम्रो सुपर साकोसद्वारा नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष ढकाललाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

बर्दघाट - हाम्रो सुपर साकोस बर्दघाट–२ ले सल्लाहकार एंव प्रतिनिधि चन्द्र प्रसाद ढकाल नेफ्स्कुनको अध्यक्ष निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना ब्यक्त गरेको छ । कार्यक्रममा संस्थाका सल्लाहकारद्वय शिव प्रसाद पौडेल,दिलकुमारी कुवँर निर्वतमान…

महुली लघुबित्त बर्दघाटद्वारा तीज बिशेष कार्यक्रम सम्पन्न

नवलपरासी - महुली लघुबित्त बित्तीय संस्था शाखा कार्यालय बर्दघाटले आफ्ना सदस्य महिलाहरुका बीच तीज बिशेष दर खाने कार्यक्रम आइतवार सम्पन्न गरेको छ । संस्थाको शाखा कार्यालय बर्दघाट–६ बिद्युतमा एक कार्यक्रम आयोजना गरेर संस्थाले सदस्यहरुलाई दर…

बर्दघाट नगरपालिकाले दर्ताको ताकेता गर्दा थप पीडा : संघ

बर्दघाट - बर्दघाट उद्योग बाणिज्य संघले बर्दघाट नगरपालिकाले उद्योगी ब्यवसायीहरुलाई नगरमा दर्ता गर्ने ३५ दिने सुचनाले पीडा दिएको भन्दै प्रेस बक्तब्य जारी गरेको छ । संघका अध्यक्ष लेखनाथ न्यौपानेद्वारा जारी बिज्ञप्तिमा बैकको चर्काे ब्याजमा…

चालु आर्थिक बर्षको अर्धबार्षिक अबधिमा लक्ष्यको ४६ प्रतिशत आन्तरिक राजस्व असुली

रवि पाण्डेय बर्दघाट - बर्दघाट नगरपालिकाले हालसम्म २ करोड ०४ लाख ७३ हजार ९ सय २४ रुपैया राजस्व असुली गरेको जनाएको छ । शुक्रबार भएको नियमित मासिक पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो । भेटघाटको चौथो संस्करणमा नगरपालिकाले अर्धबार्षिक…

विकास र समृद्धिका लागि सहकारीसंग सहकार्य – उपप्रमुख उपाध्याय

बर्दघाट – बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले तीन खम्बे अर्थ नीतिको एक खम्बा रहेको सहकारी क्षेत्रलाई सहभागी नगराई नगरको विकास सम्भव नहुने बताउनुभएको छ । शनिवार संकल्प बहुउद्धेश्शीय सहकारी संस्था लि.बर्दघाट ४ को आयोजना न्यु…

बरिष्ठ साहित्यकार ‘परिश्रमी’ सम्मानित

रवि पाण्डेय बर्दघाट - बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहनुभएका बरिष्ठ साहित्यकार डा.घनश्याम न्यौपाने परिश्रमीलाई एक कार्यक्रममा सम्मान गरिएको छ । संकल्प बहुउद्धेश्शीय सहकारी संस्था लि.बर्दघाट ४ को आयोजना न्यु भिजन मिडिया प्रालिको…

शेयर सदस्यको नेतृत्व विकासमा टेवा दिदैं संकल्प बहुउद्धेश्शीय सहकारी

बर्दघाट - संकल्प बहुउद्धेश्शीय सहकारी संस्था लि.बर्दघाट ४ को आयोजना र न्यु भिजन मिडिया प्रालिको समन्वयमा तीन दिवशीय नेतृत्व विकास सम्बन्धि तालिम विहीवार उद्घाटन हुदैछ । यही पौष २८ देखि ३० गते सम्म हुने उक्त तालिमको विहीवार बर्दघाट…

‘राजस्व संकलनलाई तीब्रता दिदै दायरा बृद्धि गर्ने बर्दघाट नगरपालिकाको नीति’

बर्दघाट - बर्दघाट नगरपालिकाले राजस्व संकलनलाई तीब्रता दिदै करका दायरा बृद्धि गर्ने नीति लिएको जनाएको छ । मंगलवार स्थानीय राजस्व परामर्श समितिको बैठकले करको दर बृद्धि नगर्ने तर दायरा भने बृद्धि गर्दै जाने नीति बनाएको जनाएको छ । सो अवसरमा…

ग्रामीण साकोसद्धारा र खुसीयाली आदान प्रदान

रवि पाण्डेय नवलपरासी (जिमिरेभार) - बर्दघाट –७ जिमिरेभारमा केन्द्रीय कार्यालय रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देशकै सर्वाेत्कृष्ट सहकारी भएपछि शुक्रवार खुसीयाली आदान प्रदान कार्यक्रम गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय…

बर्दघाटमा ‘बजाज एक्सचेन्ज मेला’ संचालन

नवलपरासी - बर्दघाटमा ‘अब आउटडेट लाई गरौ अपग्रेड’ भन्ने ध्येयका साथ ‘बजाज एक्सचेन्ज मेला’ अफर संचालन गरिएको छ । बर्दघाटका लागि बजाज मोटरसाइकलको एकमात्र अधिकृत वितरक बस्याल अटोमोबाइल्सले पौष १० गते देखि १५ गते सम्म अफर मेला सुरु गरेको हो ।…