बर्दघाट नगरपालिकाले दर्ताको ताकेता गर्दा थप पीडा : संघ

0

बर्दघाट – बर्दघाट उद्योग बाणिज्य संघले बर्दघाट नगरपालिकाले उद्योगी ब्यवसायीहरुलाई नगरमा दर्ता गर्ने ३५ दिने सुचनाले पीडा दिएको भन्दै प्रेस बक्तब्य जारी गरेको छ । संघका अध्यक्ष लेखनाथ न्यौपानेद्वारा जारी बिज्ञप्तिमा बैकको चर्काे ब्याजमा परेका ब्यवसायीहरुलाइ राहत दिनुपर्नेमा नगरले दर्ताको ताकेता गर्दा थप पीडा भएको उल्लेख गरिएको छ ।
हेनुहोस् बिज्ञप्ति –

You might also like