दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले सोमबार पहिलो बैठक गर्ने

0

सोल । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलले सोमबार पहिलो बैठक बोलाएका छन्  ।राष्ट्रपति कार्यालय ब्लु हाउसमा हुने बैठकमा उनले मुख्य पदाधिकारीहरूलाई बोलाउनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनले ४८.५६ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएका हुन्  ।khabardabali

You might also like