जनपक्षीय पत्रकारितामा जोड दिदै क्रान्तिकारी पत्रकार महासंघले उठायो यस्ता मुद्धा !

0
काठमाडौं:   क्रान्तिकारी घण्टा महासंघले प्रेस र स्वतन्त्रता र श्रमजीवी घटनाहरूको अधिकार र अधिकारको पक्षमा गम्भीर र महत्त्वपूर्ण विषय उठेको छ। विश्व प्रेस स्वतन्त्रता दिवस को अवसर एक शुभकामना प्रक्षेपण को प्रसारण महासंघका अध्यक्ष इंद्र राउतले जारी घटनाक्रममा ँदा बुढोका विषयहरुका बारे नेपालको विश्वव्यापी श्रमजीवी घटनाहरुको शुभकामना सन्देश थियो।

हवाव्यमा नाम नभएको, “मे ३ (वैशाख २१) गते विश्वभर विश्व प्रेस स्वतन्त्रता दिन अस्वीकृत छ। सन् १ ९९ ३ मा संयुक्त राष्ट्रसंघको जनसभाले घोषणा गर्‍यो युनेस्कोको आह्वानमा हरेक वर्ष म विश्व का दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको थियो। यस बर्ष विश्व विश्व प्रेस स्वतन्त्रता दिन को अवसर क्रान्तिकारी महा महाघ आम नेपाल र विश्वभरका श्रमजीवी घटनाहरुमा हार्दिक शुभकामना व्यक्तिको हो। “

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारहरुको हक हित र अधिकारसँग सम्बन्धित विषयहरुलाई ५ वटा बुँदामा महत्वपूर्ण विषयहरु उठान गर्दै वक्तव्यमा भनिएको छ, “स्थापना कालदेखि नै क्रान्तिकारी पत्रकार महासंघले जनपक्षीय पत्रकारिताको वकालत गर्दै आएको छ । राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाको पक्षमा पहरेदारको भूमिका निर्वाह गर्दै आएको यस महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जोडदार रुपमा आवाज उठाउँदै आएको छ र श्रमजीवी पत्रकार ऐनको कार्यान्वनमा विशेष जोड दिंदै आएको छ । यस अवसरमा हाम्रो संगठन निम्न विषयहरुको उठान गर्न आवश्यक ठान्दछ ः

१–नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दयनीय बन्दै गएको छ । समाचार लेखेकै कारण तथा अभिव्यक्ति सम्प्रेषण गरेकै कारण राज्य तथा गैरराज्य पक्षबाट पत्रकारहरुमाथि भौतिक तथा मानसिक आक्रमणहरु भइरहेका छन् । समाचार लेख्दा साइबर कानुन लगाएर पत्रकारहरुको हातमा हत्कडी भिराउने र जेल हाल्ने काम पनि भइरहेका छन् । सरकारले एकपछि अर्को प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने तथा प्रेसमाथि निरंकुशता लाद्ने प्रकृतिका विधेयक तथा ऐन कानुनहरु ल्याइरहेको छ । देवानी कानुन तथा अपराध संहिता, मिडिया काउन्सील विधेयक, सुचना तथा प्रविधि विधेयक, आमसञ्चार विधेयक तथा विज्ञापन सम्बन्धी विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार गरेको छ र नेपाली प्रेसको आलोचनात्मक चेत वा धारलाई निषेध गर्ने सर्वसत्तावादी तथा स्वेच्छाचारी प्रवृत्ति हावी भइरहेको छ । यस्ता प्रेसविरोधी विधेयक तथा ऐन कानुहरुको खारेजी वा आमूल संशोधनका निम्ति नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार महासंघ लगायत सबै सरोकारवाला संगठनहरुले विगतमा खेलेको भूमिका उल्लेखनीय भए पनि पर्याप्त देखिएन । तसर्थ त्यस्ता प्रेस विरोधी विधेयक तथा ऐन कानुन खारेजी वा आमूल संशोधनका निम्ति दबाब आन्दोलन अगाडि बढाउन हाम्रो संगठन सबै सरोकारवाला संघ संगठनहरुसित जोडदार रुपमा आव्हान गर्दछ ।

२– सरकारको विरोधमा समाचार लेखेको वा कुनै पदीय दुरुपयोग सम्बन्धी समाचार लेखेको आरोपमा पत्रकारहरुमाथि भइरहेका धरपकड, भौतिक तथा मानसिक आक्रमणको हाम्रो संगठन घोर विरोध एवम् भत्र्सना गर्दछ । र, त्यस्ता घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न पनि सरकारसँग जोडदार माग गर्दछ ।

३– यतिखेर कोरोना भाइरस (कोभिड १९)को महामारीका बीच पत्रकारहरुले जोखिम मोलेर फिल्डको रिपोर्टिङ गरिराखेका छन् । हाम्रो संगठनले त्यस्ता पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण गर्न, आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन, नियमति रुपमा तलब, सुविधा उपलब्ध गराउन र पत्रकारहरुका लागि छुट्टै उपचारको विशेष कोष खडा गर्न सरकार लगायत सम्बन्धित निकायसँग माग गर्दै आएको छ र यो माग पुनः दोहो¥याउन चाहन्छ । लक डाउनका कारण अधिकांश प्रिन्ट मिडिया बन्द हुँदा ती पत्रपत्रिकामा कार्यरत पत्रकारहरु खासगरी स्वरोजगार पत्रकारहरुको अवस्था दयनीय बन्न पुगेको छ, स्वरोजगार पत्रकारहरु लगायत आर्थिक अवस्था कमजोर भएका सम्पूर्ण पत्रकारहरुलाई तत्काल र आवधिक राहतको व्यवस्था गर्न पनि जोडदार माग गर्दछ ।

४– महामारीकै बीचमा ठूला लगानीका केही कर्पोरेट मिडियाहरुले ठूलो संख्यामा पत्रकारहरुलाई बेतलवी विदामा बस्न दबाब दिएका समाचारहरु सार्वजनिक भएको प्रति हाम्रो संगठनको गम्भिर रुपमा ध्यानाकर्षण भएको छ । कुनै पनि बहानामा स्थायी, अस्थायी तथा करारमा कार्यरत कुनै पनि पत्रकारलाई आफ्नो रोजीरोटीबाट बेदखल नगर्न हाम्रो संगठन सम्बन्धित मिडिया हाउससँग आग्रह गर्दछ । अन्यथा श्रमजीवी पत्रकाहरुको हक हित र अधिकारका निम्ति आन्दोलित हुने चेतावनी पनि दिन चाहन्छ ।

५– अन्तमा, क्रान्तिकारी महासघ्घ नेपाल र विश्वमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता कलम चलाइयो जब अमृत जीवन वलिदान गर्व हो कि कृष्णासेन अमुक वेटाइट वेप्टेस डिटेल अव्टेस जो जोनाथस हार्दिक भावुक भावनाले प्रभावित हो। प्रेस स्वतन्त्रता पक् धर सम्पूर्ण जनवर्गमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछ। “

You might also like