प्रभु बैक द्वारा ७५ हजारको खाध्य सामाग्री प्रकोप काेषमा

0

बर्दघाट २७ चैत्र : प्रभु बैक लिमिटेड बर्दघाट शाखाले बर्दघाट नगर प्रकोप काेषमा ७५ हजार रुपैया बराबरको चामल नगर प्रमुख धिरज शर्मा बस्याललाई हस्तान्तरण गरेको छ । बैकका शाखा प्रबन्धक शेष मणि पटेलले सो रकम उक्त खाद्य सामाग्री प्रदान गर्नु भएको हो ।

You might also like