युवा ब्यवसायीले दिए ३० क्विन्टल चामल

0

नवलपरासी – स्थानीय युवा व्यावसायीले राहत स्वरूप ३० क्विन्टल खाधान्न बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याललाई प्रदान गरेका छन् ।

सहयोगीहरु को नामवली यस प्रकार रहेको छ ।
१ पुष्पान्जली कन्ट्रक्सन प्रो.हरिदेव पाण्डेय
२भोले बाबा कन्ट्रक्सन प्रो.सुक बहादुर गुरुङ
३ दाउन्ने कन्ट्रक्सन प्रो.राम बहादुर भन्डारी
४ गुरुङ पोल्ट्री फर्म प्रो.भिम काजी गुरुङ
५ अन्शु सप्लायर्स प्रो. निमराज पान्डे (हरि )
६ यस्मिन सप्लायर्स प्रो.करिम खान

You might also like