महेश कन्ट्रक्सन द्वारा प्रकोप काेषमा ५० हजार प्रदान

0

बर्दघाट : बर्दघाट नगरको प्रकोप काेषमा महेश इन्जिनियरिङ एन्ड कन्ट्रक्सन प्रालि बर्दघाटले ५० हजार रुपैया प्रदान गरेको छ ।  प्रालिका संचालक मनोज खनालले नगर प्रमुख धिरज शर्मा बस्याल लाई सो रकम बराबरको चेक प्रदान गर्नु भएको हो ।

You might also like