कोजाग्रत पुर्णिमाको दिन काँग्रेसको चियापान

0

नवलपरासी – नेपाली काँग्रेसले दशै पछिको कोजाग्रत पुर्णिमाको दिन हरेक बर्ष चियापान कार्यक्रम राख्ने गर्दछ । यस बर्ष पनि कांग्रेस केन्द्रीय समितिको परिपत्र अनुसार जिल्ला जिल्लाका भोली २६ गते चियापान कार्यक्रम तयारी गरिएको छ । पश्चिम नवलपरासीको भुमहीस्थित रे रिभर भ्यु रिर्साेटमा काँग्रेस पश्चिम नवलपरासीको चियापान कार्यक्रम हुने भएको छ । कावा सभापति अर्जुन कुमार पोखरेलका अनुसार बिजयादशमी दिपावली छठ ल्होसारपर्वको अवसरमा उक्त कार्यक्रम गर्न लागिएको हो ।

You might also like