थारु समुदायको जाजय माग राज्यले पुरा गर्नुपर्छ : सांसद चौधरी

0

नवलपरासी  :   नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले थारु समुदाय हक हितका लागि राज्यले थप ध्यान दिनुपर्ने बताउनुभएको छ । नवलपरासीका थारु अगुवा समुदायसंग  नवलपरासीमा आयोजीत छलफल कार्यक्रममा सांसद चौधरीले यस्तो बताउनुभएको हो ।
नेपालको हरेक परिवर्तनमा ईतिहासदेखि बर्तमान अवस्थासम्म आईपुग्दा थारु समुदायको महत्वपुर्ण भुमीका रहेको उल्लेख गर्दै सांसद चौधरीले थारु समुदायको जाजय माग पुरा गर्न राज्य लाग्नुपर्ने बताउनुभयो । “यहाँ तपाईहरुले जति पनि विषय उठाउनुभएको छ, म गम्भीर छु । यसका लागि सबैतर्फबाट मैले भूमिका खेल्नेछु ।”

 

You might also like