स्व. छोरा शौरभको स्मृतिमा अपांगलाई भोजन

0

बर्दघाट – सुनचाँदी ब्यवसायी राजेन्द्र सुनारको परिवारले आफनो छोरा स्व.शौरभको स्मृति कार्यक्रम मौलाकालिका अपांग सेवा संस्था कावासोतीमा मनाएका छन् ।

नवलपरासी सुनचाँदी ब्यवसायी संघका अध्यक्ष समेत रहनुभएका राजेन्द्र र बिन्दुका जेष्ठ सुपुत्र शौरभको २०६३ भदौ १८ गते जन्म भएको थियो । शौरभको जन्म दिनको अवसरमा राजेन्द्रको परिवारले बर्षेनी अपांग अनाथ र असहाय संग आफ्ना खुसी साटेर मनाउने गर्दै आएका छन् । २०६९ साल असार ४ गते शौरभको निधन भएको थियो । निधन पछि राजेन्द्रको परिवारले यस्तै सामाजिक एंव पुण्यको काम गर्दै आएका हुन । बर्षको एक दिन स्व. छोरा शौरभको स्मृतिका हामीलाई केही गरौ जस्तो लाग्छ – राजेन्द्रले स्थानीयपत्रलाई भन्नुभयो – यस पाली अपांगहरुलाई भोजनको ब्यवस्था ग¥यौ ।

You might also like