घाँसका बिउ बितरण

0


जहदाः बर्दघाट नगरपालिका वडा नम्बर १२ ले कृषकहरुका लागि उन्नत घाँसका बिउ बितरण गरेको छ ।

तस्बिर अबिशेक लामिछाने

शुक्रवार पशु सेवा शाखाको बिशेष पराशर्ममा वडाले उन्नत घाँसका बिउ वितरण गरेको शाखा प्रमुख भरत लम्सालले जानकारी दिनुभयो । वडा नम्बर १२ का वडाध्यक्ष मान बहादुर मल्लका अनुसार वडाको योजनाबाट सुडान घाँसका बिउ बितरण गरिएको थियो । पचाँस हजार रुपैया बराबरको घाँसका बिउ कृषकलाई वितरण गरिएको बताइएकोछ ।

You might also like