नेपाली काग्रेसको वडा भेला सम्पन्न

0

बर्दघाट – नेपाली काग्रेस बर्दघाट नगर कार्यसमिति अन्तरगत वडा नम्बर १३ ले वडा भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेसका नेता तथा पुर्व सांसद देवकरण जैसवालले कांग्रेसले लोकतन्त्रको बिषयमा कसैसंग सम्झौता नसक्ने बताउनुभयो । कार्यक्रममा युवा नेता बिक्रम खनाल , मुकुल आचार्य बिश्वप्रेम पाठकलगायतले मन्तब्य राख्नुभएको बताइएको छ । कार्यक्रम वडा सभापति चन्द्रबहादुर सारुको सभापतित्वमा भएको थियो ।

You might also like