भारतले लिपुलेकमा हस्तक्षेप गरी सडक निर्माण गरेको बिरोधमा नेबिसंघको प्रर्दशन

0

बर्दघाट २९ बैशाख – नेपाली काँग्रेस सम्बद्ध नेपाल बिद्यार्थी संघले बर्दघाटमा प्रर्दशन गरेको छ । संघका पूर्व जिल्ला सभापति दधिराम पौडेलको नेतृत्वमा प्रर्दशन गरिएको हो । भारतले लिपुलेकमा हस्तक्षेप गरी सडक निर्माण गरेको बिरोधमा संघले प्रर्दशन गरेको किशोर गैरेले बताउनुभयो ।

You might also like