Browsing Category
सरावल
नवलपरासीको सरावलमा प्राचिन अवशेष भेटिदै
उमेश बि.क / नवलपरासी ,६ चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ मा प्राचिन अवशेष भेटिदै छन ।
वडा नम्बर ३ अन्तर्गत पर्ने सरावलकाे पुर्व जनकपुर सिमाना काेटहि मन्दिर नजिकै रहेको भुभागमा प्राचिन अवशेष देखा परेका छन ।
साे…
महिला हिंसा न्युनिकरण गर्न महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ : सरोकारवाला
फागुन २३ । पश्चिम नवलपरासीको भुमहीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले महिला हिंसा न्युनिकरणका लागि महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिएका छन् । १११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सुनवल–१२ को रामनगर महिला सञ्जालको…
स्वयमसेविकालाई साइकल हस्तान्तरण , उच्च मनोबलका साथ काम गर्न अध्यक्ष चाैधरीद्वारा आग्रह
उमेश बि.क / नवलपरासी ,२२ फागुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ मा महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल वितरण गरिएको छ ।
शुक्रबार सरावल गाउँपालिका वडा नं. ३ मा आवद्ध भएका १० जना महिला स्वास्थ्य स्वयसेविकाहरुलाई साइकल वितरण…
सहमतिद्वारा कृषक समुहलाइ पम्पसेट तथा सिचाइ सामाग्री हस्तान्तरण
उमेश बि.क / नवलपरासी ,
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ का कृषक समुहलाइ पम्पसेट तथा सिचाइ सामाग्री हस्तान्तरण गरिएको छ।
सरावल गाउँपालिकाकाे समन्वयमा र काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवरर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग…
सरावल गाउँपालिकाकाे बहुद्देशीय सभागृह निर्माण कार्य अन्तिम चरणमा
उमेश बि.क / नवलपरासी ,
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे निर्माणाधिन बहुउद्देशीय सभागृहको भौतिक निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
झण्डै रू. डेढ करोडको लागतमा सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा निर्माण भइरहेको सभागृहको काम…
सरावलकाे तीन स्वास्थ्य चाैकीमा ल्याब सेवा सञ्चालन
उमेश कि.क / नवलपरासी ,२४ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा तिन स्वास्थ्य चाैकीमा ल्याब सेवा सञ्चालनमा अाएकाे छ ।
सरावल गाउँपालिका वडा नं. २ ,३ र ७ मा ल्याब सेवा सन्चालनमा रहेको गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी…
नवलपरासीको सरावलमा आमा सहित तीन जना गरे आत्महत्या , अनुसन्धान कार्य जारी
उमेश बि.क / नवलपरासी ,१५ माघ पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ धनगडवामा आमा सहित तीन जना आत्महत्या गरेका छन । आत्महत्या गर्नेमा सरावल गाउँपालिका वडा नं. ५ धनगडवाकाे ३२ बर्षीया अनिता चाैधरी र उनकाे २ छाेरी बर्ष १२ कि नेहा…
हात्तिवनमा चाैथाे गाउँ स्तरीय फुटबल प्रतियाेगिता सुरु
उमेश बि.क / नवलपरासी ,१८ पुस- पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हात्तिवनमा माघे संक्रान्तिकाे पावन अवसरमा चाैथाे गाउँ स्तरीय फुटबल प्रतियाेगिता सुरु भएको छ ।
सम्मेमाई सामुदायिक युवा क्लबका अध्यक्ष सन्तराम केवटकाे…
नवलपरासीको सरावलमा चित्रकला प्रदर्शनी
उमेश बि.क / नवलपरासी , १० पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा गाउँपालिका अन्तर्गतका पर्यटकीय क्षेत्रलाई पर्यटन प्रबर्द्धन गर्ने उद्देशकाे साथ चित्रकला प्रदर्शनी गरिएको छ। सरावल गाउँपालिकाकाे अायाेजनामा गाउँपालिका…
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन
उमेश बि.क / नवलपरासी ,२६ मंसिर/
पश्चिम नवलपरासीकाे स्थानीय तहहरुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तर्गत बिहीबार विभिन्न कार्यक्रका गरी सम्पन्न गरिएको छ । नवलपरासीको सरावल गाउँपालिकामा ‘हिंसा अनत्यका लागि प्रतिवद्धता,…