Browsing Category

गृहनगर

अनुभव आदान प्रदान गर्न अवलोकन कार्यक्रम

पुष्पा गिरी/लक्ष्मी घिमिरे बर्दघाट - पश्चिम नवलपरासीका स्थानीय तहका उपप्रमुख एंव उपाध्यक्षहरुले न्याय सम्पादन गतिबिधिका बारे अनुभव आदान प्रदान गर्न अवलोकन भम्रण गरेका छन् । सुस्ता गाउपालिकामा न्याय सम्पादनको क्षेत्रमा भएका कार्य…

बर्दघाट–१५ मा बीज बृद्धि कार्यक्रम

पुष्पा गिरी बर्दघाट २३ असोज - बर्दघाट नगरपालिको कृषि बिकास शाखाले वडा नं १५ मा बीज बृद्धि कार्यक्रम सम्पन्न गरेको छ । नगरले सिर्जनशिल सामुदाियक बीउ बैकलाई बीज बृद्धि कार्यक्रमका लागि २ क्विन्टल मकै र ८ क्विन्टल गहुँको मुल बीउ २ वटा स्प्रे…

बर्दघाट–१२ द्वारा कोरोना बिरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी सम्मानित

नवलपरासी २२ असोज - बर्दघाट नगरपालिका वडा नम्बर १२ को आयोजनामा कोभिड महामारी बिरुद्धको लडाईमा खट्ने स्वास्थ्यकर्मी सहित बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ । वडाले एक कार्यक्रम आयोजना गरी बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव…

बर्दघाट नगरपालिका पाउचमा प्याक गरिएको सुर्तीजन्य पद्धार्थ निषेधित क्षेत्र

बर्दघाट २२ असोज – बर्दघाट नगरपालिकाले नगरक्षेत्रलाई पाउचमा प्याकेजिङ गरिएका सुर्तीजन्य पद्धार्थ निषेधित गरेको छ । नगरपालिकाको पहिलो नगरसभाले पाउचमा प्याकेजिङ गरिएका सुर्तीजन्य पद्धार्थ निषेध गर्ने निर्णय गरेको थियो । बर्दघाट नगरपालिकाका…

प्रसुति सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पुष्पा गिरी/बर्दघाट २२ असोज : बर्दघाट नगरपालिका मा उतर प्रसुति सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नगर प्रमुख धीरज शर्मा बस्यालले पुर्ण सस्थागत सुत्केरी नगर बनाउन लागि परेको बताउनुभयो ।…

बर्दघाट नगरपालिकाद्वारा अपांगता भएकाहरुका लागि परिचयपत्र वितरण गरिदैं

नवलपरासी : बर्दघाट नगरपालिकाले अपांगता भएकाहरुलाई परिचयपत्र वितरण शुरु गरेको छ । जस अन्तरगत चालू आर्थिक बर्षमा २९ जनाले परिचयपत्र पाएका छन् । आर्थिक बर्ष २०७६÷०७७ मा २ सय २६ जनाले परिचय पत्र पाएकोमा यसबर्षको चालु अवधिमा २९ जना थप भई २ सय ५५…

गहु,मकै र प्याजखेतीमा अनुदान दिदै बर्दघाट नगरपालिका

बर्दघाट १४ असोज : बर्दघाट नगरपालिकाले ५० प्रतिशत अनुदानमा गहँु र मकैको उन्नत बिउ वितरण गर्ने भएको छ । गहुँ तथा मकैवालीको क्षेत्रमा उत्पादकत्व बृद्धि गरी किसानहरुलाई आत्मनिर्भर बनाउन अनुदान कार्यक्रममार्फत बिउ वितरण कार्यक्रम गर्न लागेको नगर…

१४ औं विश्व रेबिज बिरुद्धको दिवस (फोटो फिचर)

नवलपरासी १२ असोज : आज १४ औं विश्व रेबिज बिरुद्धको दिवस पश्चिम नवलपरासी सहित देशैभर बिबिध कार्यक्रम कार्यक्रम गरी मनाइदैछ । यस वर्षको रेविज दिवसको नारा खोप अनि समन्वयको रहेको छ । रेविज पनि एउटा भाइरस हो । यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ ।…

बर्दघाट नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

पुष्पा गिरी नवलपरासी ४ असोज - बर्दघाट नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिकाका कर्मचारी तथा कर्मचारीका परिवारलाई समेत कोरोना पोजेटिभ देखिएकोले कन्टयाक ट्रेसिङका क्रममा सेवा बन्द गरेको हो ।  नगरपालिकाका प्रमुख…

लायन्स क्लब अफ नवलपरासी दाउन्नेद्वारा असोज ३ गते बृहत रक्तदान गर्ने निर्णय

बर्दघाट १ असोज : लायन्स क्लब अफ नवलपरासी दाउन्नेको दोस्रो साधारण बैठक बुधवार बर्दघाटमा सम्पन्न भएको छ । बैठकले क्लबलाई थप मजबुत बनाउदै समाजसेवामा जुटने निर्णय लिएको छ । साथै कारोना कहरमा भएको रगत अभावलाई मध्यनजर गर्दै यही असोज ३ गते…