Browsing Category

मनोरञ्जन

पुष्पल र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री घोषणा

काठमाडौं, चैत २८ गते । डी.सीने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म…

देशभरका राम मन्दिरमा पूजाअर्चना गरिँदै

काठमाडौँ, चैत २७ गते । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम…

चैते दसैँ बागलुङे मेलामा…

बलेवा । ‘चैते दसैँ बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा १’ टीका क्षेत्री प्रकृतिले धेरै वर्ष पहिला बजारमा ल्याएको यो गीतले चैते दसैँको सम्झना गराउँछ । यस्तै मौलिक र चर्चित भाकाको गीत…

मिथिलामा वासन्ती छठपर्व मनाइँदै

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैतीछठ) पर्वको विधि आज मङ्गलबार सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको…

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

२१ चैत, म्याग्दी । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । बिहान सूर्योदय र…

नगरकोट दोहोरी साँझ उत्कृष्ट

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा काठमाडौंको ठमेल…

आन्तरिक पर्यटकले कुश्माबजार भरिभराउ

पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला केही महिनायता आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको छ । पर्वत सदरमुकाम कुश्मा विभिन्न सङ्घसंस्थाहरुबाट अवलोकन भ्रमणका लागि गन्तव्य स्थल बन्दै गएको छ ।…

कैदी प्रेमी भेट्न हरेक रात जंगलबाट आउँछे ऊ!

तपाईंहरूले धेरै प्रेम कथा पढ्नुभयो होला। धेरैका प्रेम कथा देख्नुभयो होला! अनि आफ्नै प्रेम कथा पनि बुन्नुभयो होला! तैपनि आज हामी तपाईंहरूलाई प्रेम कथा नै सुनाउँदै छौं। यो कथा तपाईंहरू सबैले पक्कै…

कल्पनाको रोइला

लोकदोहोरी फाँटमा पछिल्लो छिमलकी गायिका हुन्, कल्पना काफ्ले । मूलत ः गण्डकी भेकको रोइला गायनमा उनको दख्खल रहेको छ । स्टेज चढेपछि उनी रोइला गायनमै…

छत्रकोटको देवालय क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण

गुल्मी । तानसेन-रिडी-तम्घास मोटर बाटोको नजिकै फराकिलो ठाउँ। गुल्मी अर्धाखाँची पाल्पा बाग्लुङका डाडाँ काँडाको दृष्यावलोकन समेत गर्न पाउँदा मन प्रफुल्ल हुन्छ । अझै त्यसै माथि छत्रकोट देवालयको दर्शनले मनोकांक्षा पूरा…