छत्रकोटको देवालय क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण

0

गुल्मी । तानसेन-रिडी-तम्घास मोटर बाटोको नजिकै फराकिलो ठाउँ। गुल्मी अर्धाखाँची पाल्पा बाग्लुङका डाडाँ काँडाको दृष्यावलोकन समेत गर्न पाउँदा मन प्रफुल्ल हुन्छ । अझै त्यसै माथि छत्रकोट देवालयको दर्शनले मनोकांक्षा पूरा हुन्छ । पछिल्लो चरणमा चोएगाको छत्रकोट देविस्थानलाइ आन्तरिक पर्यटकहरुलाइ तान्ने गरि विकास गरिँदै छ । समतल रमणीय र धार्मिक परिवेश लिएको चोएगाको यो ठाउँ घुम्न देविको दर्शन गर्न र बनभोज खान आउउनेको घुँइचो लाग्ने गरेको छ ।globalaawaj

You might also like