Browsing Category

शिक्षा

एसइईमा जापानबाट १९ विद्यार्थी, नेपालमा पाँच विदेशी सहभागी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) २०७८ मा जापानबाटसमेत १९ जना नेपाली विद्यार्थी सहभागी छन् । जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले…

दुई वर्षपछि भौतिक उपस्थितिमा एसईई परीक्षा(फोटो फिचर)

कोरोना भाईरस (कोभिड–१९) महामारीले गर्दा भौतिक रुपमा रोकिएको एसईई परीक्षा दुई वर्ष पछि विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन भएको छ । शुक्रबारदेखि देशैभर परीक्षा सुरु भएको छ । शुक्रबार…

भोलि देखि एसइई सुरु हुँदै, दृष्टिविहीन र बटुक विद्यार्थी पनि सहभागी

गलकोट । कोरोना भाइरसका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष भोलि शुक्रबारदेखि सुरु हुँदैछ । बागलुङमा एस वर्ष एसइईमा चार हजार ८९६ विद्यार्थी सहभागी हुँदैछन् । तीमध्ये दुई…

इम्पेरियल वर्ल्ड स्कुलले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै

बूढानीलकण्ठ हात्तीगौंडामा इम्पेरियल वर्ल्ड स्कुलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरको पठनपाठन सुरु गरेको छ ।सो इम्पेरियल वर्ल्ड स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी कक्षा १ देखि कक्षा १० सम्म पढाइ हुने गरेको छ । विश्वव्यापी…

सुदूरपश्चिम सरकारले अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पढाउने

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अनाथ बालबालिकालाई आवासीय सुविधासहित कक्षा १२ सम्म निःशुल्क पढाउने तयारी थालेको छ। जिल्ला सदरमुकाममा रहेका सामुदायिक विद्यालयमा छात्रावास निर्माण गरी आमाबुवा नभएका अनाथ बालबालिकालाई…

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोट

बझाङः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोटमा परेका छन्। जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको जालपा माध्यमिक…

शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको छ : शिक्षामन्त्री पौडेल

गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताए । आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र…

खुसी हुने पहिलो ढोका शिक्षा हो : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री…

राजनीतिक दललाई गिज्याउँदै शिक्षित बेरोजगारको भिड

धनगढी: आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ११ गतेसम्म दरखास्त दिने समय तोकेको छ। कैलालीमा २ हजार ४५७ जना म्यादी प्रहरीको कोटा छ। तर जिल्ला प्रहरी कार्यालय कैलालीमा…

‘सीपमूलक सिकाइ जरुरी’

काठमाडौँ — विद्यार्थी केन्द्रित सिकाइ प्रणाली नबनेसम्म शिक्षामा गुणात्मक सुधार सम्भव नरहेको सरोकारवालाले दाबी गरेका छन् । पर्याप्त नीतिगत व्यवस्था र पूर्वाधार तयार पारेर मात्रै गुणस्तरीय शिक्षा दिन नसकिने भएकाले सीपमूलक र…