Browsing Category
शिक्षा
एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागू नहुने
राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था थियो ।…
एसईई नतिजामा ढिलाइ, अब साउन १० को भाखा
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न ढिलाइ भएको छ । राष्ट्रिय परीक्षाा बोर्डले असार अन्तिम हप्ता नतिजा सार्वजनिक गर्ने बताए पनि साउन पहिलो हप्तासम्म नतिजा दिन नसकेको हो ।
माध्यमिक शिक्षा…
नौ सय छात्रा पढ्ने काठमाडौंको नमूना सामुदायिक स्कुल
काठमाडौंका सबभन्दा धेरै क्षेत्रफल भएका सामुदायिक विद्यालयभित्र पर्छ कन्या मन्दिर
काठमाडौंका राम्रा सामुदायिक विद्यालयबारे शृंखला लेख्ने क्रममा यसपटक हाम्रो छनोटमा परेको छ क्षेत्रपाटीस्थित कन्या मन्दिर माध्यमिक विद्यालय।…
पाठ्यपुस्तक समयमै नपुग्दा ‘बालमनोविज्ञान’मा असर
शैक्षिक सत्र सुरु भएको डेढ महिना पुगिसकेको छ। विगतमा जस्तै यसपटक पाठ्यपुस्तक अभावको परम्परागत समस्या समाधान हुन सकेन।
देश चुनावी माहोलमा व्यस्त हुँदा जनक शिक्षा सामग्री केन्द्र मतपत्र छपाइमा व्यस्त भयो।…
कागज अभाव र चुनावका कारण समयमा पुस्तक पुर्याउन सकिएन : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज अभाव र चुनावका कारण समयमा पुस्तक छाप्न नसकिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले गत बर्ष असार १…
विद्यालयमा सबै कर्मचारी एकै परिवारका
व्यवस्थापन समिति अध्यक्षदेखि कार्यालय सहयोगीसम्म एकै घरका, भौतिक पूर्वाधार
गौर नगरपालिका–४ स्थित टिकुलिया गाउँको पूर्वपट्टि खेतमा जस्ताले छाएको विद्यालय भवन छ । जीर्ण भवनको पछाडिपट्टि ८ र अगाडि ४ वटा झ्यालमा फलामको एंगल लगाइएको…
अध्ययनलाई निरन्तरता दिन नेपाली विद्यार्थीहरु चीन जान पाउने
चीनको विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययनरत कोभिड-१९ का कारण फिर्ती हुन नपाएका नेपाली विद्यार्थीहरु चरणवद्ध रुपमा जान पाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै पहिलो…
नयाँ परिचयपत्र लिन आउनेलाई मतदाता शिक्षा अनिवार्य
स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ। त्यसका लागि नयाँ मतदाता परिचय पत्र लिन आउने नागरिकलाई अनिवार्य मतदानसम्बन्धी शिक्षा दिएर पठाउने गरेको…
एउटै घरबाट ६ शिक्षक
ट्युसन पढाएरै आफ्नो ऊर्जाशील समय गुजारेका विष्णुदेव चाहन्छन्, नाति–नातिनीहरु पनि शिक्षण पेसामै आउनु राम्रो हुन्छ
काठमाडौँ — उनको घर कुनै सामुदायिक विद्यालयका प्रधानाध्यापकको कार्यकक्ष जस्तै छ । शिक्षकहरू भेला हुने, बाहिर निस्कने …
शिक्षामा अलमलिए स्थानीय तह
काठमाडौँ — नयाँ संविधानअनुसार शिक्षा क्षेत्रमा प्रशस्तै अधिकार पाएका स्थानीय तहका जनप्रतिनिधिले पहिलो कार्यकाल अपेक्षाकृत रूपमा सफल बनाउन सकेनन् । पाँचवर्षे अवधिमा केही पालिकाले सार्वजनिक शिक्षा सुधारमा सकारात्मक सुरुवात…